राजावादीहरु साझा आन्दोलनका कार्यक्रम घोषणा गर्दै
काठमाडौं, २५ वैशाख–नवराज सुवेदी नेतृत्वको राजावादी समूहले आज (बिहीबार) साझा आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ। सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी गरिएको जनाइएको छ । घोषणा सभामा राप्रपा अध्यक्ष…
