अन्तिम-१६ को समीकरण पूरा, आज राति क्यानडा-मोरक्को भिड्दै
काठमाडौं, २० असार–फिफा विश्वकपको जारी संस्करणमा नकआउट चरण (अन्तिम-१६) को समीकरण पूरा भएको छ। शनिबार बिहान सम्पन्न अन्तिम चरणका दुई खेलहरूसँगै विश्वकपको नकआउट चरणमा पुग्ने १६ टोलीको टुङ्गो लागेको हो।…
