जनआस्थाका सम्पादक श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौं, १ भदौं–जनआस्थाका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । उनकी पत्नी सरस्वती श्रेष्ठले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ…
