नेपाल लाइफ इन्स्योरेन्स वीमा अभिकर्ताहरुको कोशी प्रदेश समिति गठन
दमक, २४ साउन–झापाको दमकमा आइतबार नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कोशी प्रदेशको वृहत भेला सम्पन्न् भएको छ । दमकस्थित कनकाई पार्टी प्यालेसमा आयोजित वृहत भेलाले राष्ट्रिय…
