Category: राष्ट्रिय

शिबगन्जस्थित जनआदर्शमा कांग्रेसले गर्यो वृहत निःशुल्क स्वास्थ्य शिविर

शिबगञ्ज, ८ मंसिर–झापाको शिवसताक्षी–६ शिबगञ्जस्थित जनआदर्श माध्यमिक विद्यालयमा आज (सोमबार) वृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। नेपाली कांग्रेस नगर कार्यसमिति शिवसताक्षीको आयोजनामा र विराटनगरस्थित नोबेल मेडिकल कलेजको प्राविधिक…

तन्नाले बेरेको अवस्थामा भेटिएको शवः ५ सयको विवादमा हत्या भएको खुलासा

काठमाडौं, ८ मंसिर–टोखा नगरपालिका–९ मा मृत भेटिएको महिलाको ५ सयको विवादमा हत्या भएको खुलेको छ । सुरुमा प्रहरीले तेस्रो लिंगी महिलाको हत्या भएको बताए पनि ती व्यक्ति माया मगर भनिने…

जनकपुर बोल्ट्सलाई हराउँदै विराटनगर किङ्ग्सको लगातार तेस्रो जीत

काठमाडौं, ८ मंसिर–नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लगातार तेस्रो जीत हासिल गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले हरायो ।…

चितवनबाट फरार बन्दी झापाको शिबसताक्षीमा पक्राउ

झिलझिले, ८ मंसिर–जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता…

महामन्त्री भन्छन्ः ‘विशेष महाधिवेशननै अपरिहार्य’

काठमाडौँ, ८ मंसिर–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब विशेष महाधिवेशन नै अपरिहार्य भएको बताएका छन्। सोमबार बिहानदेखि धेरैले ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ?’ भनेर प्रश्न गरेका…

जेनजेड मुभमेन्टले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ, ८ मंसिर–जेन जेड मुभमेन्टले सरकारमाथि भ्रष्टाचार र संवैधानिक अतिक्रमणको आरोप लगाउँदै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ। सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा समूहले ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको…

देशमा उत्पन्न समस्याको समाधान निर्वाचनः प्रचण्ड

काठमाडौँ, ७ मंसिर–नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा जारी अस्थिर राजनीतिक परिस्थितिको समाधान निर्वाचनमार्फत गर्न सकिने बताएका छन्। नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा आइतबार घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन कार्यक्रममा…

दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न अदालतको आदेश

काठमाडौँ, ७ मंसिर–सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको छ। प्रसाईँका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त…

पुनः फुट्यो राई नेतृत्वको जनता समाजवादी पार्टी

काठमाडौँ, ७ मंसिर–जनता समाजवादी पार्टी (जसपा) फेरि फुटेको छ । २०८१ साल बैसाखमा अशोक राईले जसपा निर्वाचन आयोगमा दर्ता गराएका थिए । अशोक राई नेतृत्वको जसपाका संघीय परिषद अध्यक्ष राजेन्द्र…

शिवसताक्षी–११ दूधेमा चासोक तङ्नाम मनाईदैं

धरमपुर, ७ मंसिर–शिवसताक्षी–११ दूधेमा यसवर्ष पनि चासोक तङनाम (न्वागी पूजा) बृहत रुपमा मनाइने भएको छ । किराँत याक्थुङ चुम्लुङ र नालिफुङगो चुम्भोको संयुक्त आयोजनामा मंसिर १३ गतेदेखि १८ गतेसम्म चासोक तङ्नाम पर्व…