झापाको रतुवामाई जङ्गलबाट १५ हात्ती मोरङतर्फ फर्किए
दमक, २ मंसिर–झापाको रतुवामाई जङ्गल क्षेत्रबाट हात्तीको बथान मोरङतिरै फर्किएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मोरङबाट आइतबार अधिकतम ३० हात्तीको बथान झापा हुँदै भारत…
