एनपीएल क्रिकेटको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’
जनकपुर, १२ पुस–पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरूले आज जनकपुरधाममा ‘ट्रफी परेड’ गरेका छन् । गएराति जनकपुर पुगेका खेलाडीहरूले आजदेखि मधेश प्रदेशमा ट्रफी परेड…
