Category: Travel

मगर र छन्त्याल समुदायमा माघे संक्रान्तिको रौनक

म्याग्दी, १ माघ–म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायले माघे संक्रान्ति पर्वलाई उल्लासपूर्वक मनाइरहेका छन् । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे संक्रान्ति र साउने संक्रान्तिलाई विशेष महत्वका साथ मनाउने…

भूमि आयोग झापा अध्यक्षमा अधिकारी, ५६ जिल्लामा आयाग गठन

दमक, २९ पुस–सरकारले झापासहित ५६ जिल्लामा भूमि आयोग गठन गरेको छ । झापाको आयोगको अध्यक्षमा गौरादहका मदनप्रसाद अधिकारी नियुक्त भएका हुन् । सोमबार संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी…

तुम्बेवा गाउँपालिकाका महिलाहरुलाई व्यूटिपार्लर तालिम सुरु

दमक, २९ पुस–पाँचथरको तुम्बेवा गाउँपालिकाका स्थानीय महिलाहरुलाई लक्षित गरेर व्यूटिपार्लर सम्बन्धि आधारभूत तालिम सुरु भएको छ । गत शुक्रबारबाट सुरु भएको आधारभूत तालिममा तुम्बेवा गाउँपालिकाका विभिन्न वडाहरुबाट ४६ जना महिला…

स्वस्थानी व्रतकथा आजदेखि सुरु

काठमाडौं, २९ पुस–वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न…

वामपन्थी शक्तिहरूलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः अध्यक्ष नेपाल

काठमाडौँ, २८ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी ध्रुवीकरणका लागि विभिन्न कम्युनिष्ट शक्तिहरूलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको बताउनु भएको छ। शनिबारदेखि सुरु भएको पार्टीको ललितपुर जिल्ला…

कदम थ्रिएटर नवौं वर्षमाः कलाकर्मी र सर्जकहरुले मनाए खुशीयाली

दमक, २८ पुस–झापाको दमकस्थित कदम थ्रेटरले आज नवौं वार्षिक उत्सव मनाएको छ । थ्रिएटरमा आयोजित वार्षिक उत्सवमा कलाकार, कवि, गजलकार, पत्रकार र संगीत साधकसहित सर्वसाधरणहरुले रचनात्मक तथा सृजनात्मक कार्यक्रम गरेर…

ताप्लेजुङको पाथीभरा मन्दिरसहित हिमाली क्षेत्रमा हिमपात

ताप्लेजुङ, २४ पुस–जिल्लाको उच्च हिमाली क्षेत्रमा सामान्य वर्षासँगै मंगललबार साँझदेखि हिमपात भएको छ। पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको…

ओली भन्छन्ः ‘एमालेमा कुनै समूह छैन, सबै एमाले हौँ’

काठमाडौँ, २३ पुस–प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि समूह नरहेको र सबै साथी वर्तमान एमालेको भरभराउँदो पंक्ति भएको बताएका छन्। एमाले केन्द्रीय कमिटीको…

कांग्रेस उपसभापति धनराजसँग सीआइबीले गर्यो सोधपुछ

काठमाडौं, २३ पुस–सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले दोस्रो पटक सोधपुछ गरेको छ । मंगलबार सीआइबी कार्यालयमा बोलाएर ललितपुरको मितेरी सहकारीमा भएको अपचलनबारे सोधपुछ गरिएको…

कम्युनिष्ट आन्दोलनमा देखापरेका समस्या समाधान गर्न सकिन्छः माधवकुमार नेपाल

काठमाडौँ, २२ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीतिमा अनेक समस्या देखा परेको बताउनु भएको छ। आइतबार (हिजो) एकीकृत समाजवादी पार्टीको निर्वाचन आयोगको सपथ ग्रहण कार्यक्रममा…