बार्सिलोनासँग घरेलु मैदानमै हार्यो रियल मड्रिड
काठमाडौं, ११ कार्तिक–स्पेनिस ला–लिगामा रियल म्याड्रिडमाथि ४–० को जित निकाल्दै बार्सिलोनाले एल क्लासिकोमा फराकिलो जीत हात पारेको छ। गएराति भएको खेलमा बार्सिलोनाले रियललाई घरमै स्तब्ध बनाएको हो। जीतपछि हान्सी फ्लिकको…
