Month: July 2020

कोरोनाबाट थप दुई जनाको मृत्यु, नेपालमा मृतकको संख्या ५४ पुग्यो

काठमाडौं, १६ साउन–नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। वीरगञ्जामा बिहीबार दुई जनाको ज्यान गएपछि नेपालमा मृत्यु हुनेको संख्या ५४ पुगेको छ। यद्यपी स्वास्थ्य मन्त्रालयले भने पुष्टि गरेको…

नेटवर्किङ व्यवसायसम्बन्धी अध्ययन गर्न उपसमिति गठन

काठमाडौं, १५ साउन–प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यवसायसम्बन्धी अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिको आज बसेको बैठकले सदस्य सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच…

सभापति देउवालाई पौडेल समूहको पत्रः ‘एकलौटी नगर्नु, पार्टीमा मनलाग्दी बन्द होस्’

काठमाडौं, १५ साउन–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवालाई एकलौटी ढंगबाट पार्टी चलाउन बन्द गर्न आग्रह गरेको छ। पार्टी कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गर्दै पौडेल समूहले…

वीरगन्ज महानगरका मेयरलाई कोरोना संक्रमण

काठमाडौं, १५ साउन–वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको छ । उनले सामाजिक सञ्‍जालमा स्टाटस लेख्दै आफूलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । उनले सामाजिक…

वडा कार्यालयले दियो, शिबसताक्षी-६ का महिला स्वास्थ्य सेविकालाई झोला र छाता

शिबगञ्ज, १५ साउन–गाउँमा स्वास्थ्य सम्बन्धी चेतना र स्वास्थ्य सेवाका प्रारम्भिक अभियान सञ्चालन गरिरहने शिबसताक्षी–६ शिबगञ्ज वडा कार्यालयले महिला स्वास्थ्य स्वम्सेविकाहरुलाई झोला र छाता वितरण गरेको छ । वर्षातको समयमा महिला…

शिबसताक्षी-७ का वडावासीलाई निःशुल्क बिरुवा बितरण

जीवनसिह राजवंशी चन्द्रडाँगी, १५ साउन–झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ ले वडाबासीहरुलाई निशुल्क बिरुवा बितरण गरेको छ ।.नाँसहुँदै गएको बोट=बिरुवा तथा वनजङ्गलका कारण वातबरण तथा पर्यावरणमा परेको नकारात्मक असरलाई न्यूनिकरण…

पौडेलले गुट भेला गरेकै दिन देउवाले गठन गरे जेष्ठ राजनीतिज्ञ सभा

काठमाडौं, १५ साउन–नेपाली कांग्रेसमा १४ औं महाधिवेशन नजिकिएसँगै आन्तरिक विवाद देखा परेको छ। पछिल्लो समय सभापति शेरबहादुर देउवाले एकपछि अर्को मनोनयन गरेपछि पौडेल पक्षका नेताहरू असन्तुष्ट छन्। देउवाले क्रियाशील सदस्यतादेखि…

भारतमा एकै दिन ५२ हजारलाई कोरोना संक्रमण, मृत्तकको संख्या ३५ हजार नाघ्यो

काठमाडौं, १५ साउन–छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणको दर दिनदिनै भयावह रुपमा बढ्न थालेको छ । संक्रमण बढेसँगै मृत्युदर पनि उसैगरी बढिरहेको छ । भारतमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको…

काग्लियारीसँग युभेन्टस पराजित

काठमाडौं, १५ साउन–इटलियन सिरी ए लिग विजेता युभेन्टस १३ औँ स्थानको काग्लियारीसँग पराजित भएको छ। गएराति घरेलु मैदानमा भएको खेलमा काग्लीअरीले पाहुना टोली युभेन्टसलाई २–० गोलले पराजित गर्यो। उसको जितमा…

कोशी अस्पतालका ओपिडी इन्चार्जसहित चार जनालाई कोरोना, अस्पताल बन्द

काठमाडौ, १५ साउन–स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि विराटनगर स्थित कोशी अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ।​ ओपिडीका इञ्चार्जसहित चार जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालले सूचना जारी गर्दै सेवा बन्दको जानकारी…