Month: March 2021

पूर्व प्रधानमन्त्री भट्टराई आज स्वदेश फर्किदै, क्यान्सर नभएको पक्का

काठमाडौं, १८ फागुन–उपचारको शिलशिलामा भारतको नयाँदिल्ली रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई आज (मंगलबार) स्वदेश फर्किदै छन् । पेटमा क्यान्सर भएको…

बढ्न थाल्यो गर्मी, कस्तो रहला आजको मौसम ?

काठमाडौं, १८ फागुन–जाडो मौसम सकिएको छ । विस्तारै देशभर गर्मी फर्किन थालेको छ । अहिले देशभरको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् । अहिले देशमा कुनै पनि उल्लेखनीय मौसमी…

प्रधानमन्त्रीको देश दौडाहा तीब्रः आज झापा र मोरङ आउदै

काठमाडौं, १८ फागुन–प्रधानमन्त्री केपी शर्मा ओलीको देश दौडाहा झन तीब्र बनेको छ । प्रधानमन्त्री ओली आज (मंगलबार) झापा र मोरङ आउदैछन् । प्रधानमन्त्री ओली काठमाडौंबाट पहिले गृह नगर झापा जाने…

प्रधानमन्त्री ओलीको निर्वाचन आयोगको सेटिङ पनि भत्कँदैछः प्रचण्ड

काठमाडौँ, १७ फागुन–नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिन्ह हाम्रो हो धन्ने घोषणा हुन मात्र बाँकी रहेको छ । पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता…

जनता समाजवादी पार्टी झापाको अध्यक्षमा अनुतसिंह राजवंशी

दमक, १७ फागुन–जनता समाजवादी पार्टी नेपालको झापा जिल्ला समायोजन टुङ्गिएको छ । जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिबाट गठित जिल्ला समायोजन कार्यदलले सर्वसम्मत निर्णय सहित समायोजन टुङ्गोमा पुर्याएको कार्यदल सदस्य एवम्…

पथरीशनिश्चरेमा करदाता सेवा कार्यालय

मोरङ, १७ फागुन–मोरङको पथरीशनिश्चरे नगरपालिका–१ बुद्धचोकमा स्थापित करदाता सेवा कार्यालय संघीय पर्यटन मन्त्री भानुभक्त ढकालको हातबाट आज (सोमबार) उत्घाटन भएको छ । कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ढकालले निर्वाचनको बेला…

राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि संसद् अधिवेशन आह्वान

काठमाडौं, १७ फागुन–राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान गरेकी हुन्…

ओली समूहको भ्रमबाट जनता मुक्तहुँदै गएको प्रचण्ड-नेपाल समूहका नेताको भनाइ

मोरङ, १८ फागुन–नेपाल कक्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड, नेपाल समूहका केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री केपी ओलीले अदालत, निर्वाचन आयोगमा सेटिङ छ भन्दै समर्थक तान्ने दिन गएको बताएका छन् । ओलीले आदालत, निर्वाचन…

विप्लव, बैद्यसहित चार कम्युनिष्ट पार्टीको इटहरीमा सभा

अर्जुन जम्नेली राई/मोरङ, १७ फागुन–नेत्रविक्रम चन्द (बिप्लव), ऋषि कटेलले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), मोहन बैद्य र आहुतीले नेतृत्व गरेको चार वटा कम्युनिष्ट पार्टीले मंगलबार सुनसरीको इटहरीमा जनसभाको तयारी…

साहित्य, कला, संगीत र संस्कृति संरक्षण गर्न माइधारमा बृहत साहित्यिक कार्यक्रम हुने

दमक, १७ फागुन–झापाको शिबसताक्षी–१० माइधारमा बृहत् साहित्यिक तथा सांस्कृतिक कार्यक्रम २०७७ हुने भएको छ । मौलिक साहित्य, कला, संगीत र संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ यहि फाल्गुण २२ गते शनिबारका…