Month: November 2021

फाक्तेप गोल्डकपमा माइभ्याली इलाम र धरान सिटीबीच भिडन्त हुने

डुडामारी, १३ मंसिर–झापाको शिबसताक्षी–७ फाक्तेपमा जारी ‘प्रथम एनी फाक्तेप गोल्डकप २०७८’ को आज तेस्रो दिन (सोमबार) को खेलमा माइभ्याली फुटबल क्लब इलाम र धरान सिटी फुटबल क्लबबीच प्रतिस्र्धा हुने भएको…

नेकपा (एमाले) का नेता घनश्यामले उपाध्यक्षमा दिए उमेदवारी

सौराहा, १३ मंसिर–नेकपा (एमाले) का नेता घनश्याम भुसालले उपाध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका छन् । यस्तै, नेता भीम आचार्यले सचिव पदका लागि उमेदवारी दर्ता गराएका छन् । अध्यक्ष केपी…

एमालेमा अध्यक्ष पदका लागि भीम रावलले गरे उमेदवारी दर्ता

चितवन, १३ मंसिर–नेकपा (एमाले) का अध्यक्ष पदका लागि भीम रावलले उमेदवारी दर्ता गरेका छन् । उनले अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्नेछन् । उपाध्यक्षमा बस्न ओलीले गरेको आग्रह अस्वीकार गरेका…

अध्यक्ष पदका लागि ओलीले दर्ता गराए उमेदवारी

सौराहा, १३ मंसिर–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुनः अध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका छन् । सोमबार बिहान सौराहास्थित होटेल सेभेन स्टारमा स्थापित केन्द्रीय निर्वाचन कार्यालयमा आएर उनले…

ओलीद्धारा भिम रावल र घनश्याम भुसाल बाहेकको पदाधिकारी टिम घोषणा

काठमाडौं, १३ मंसिर–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भिम रावल र उपमहासचिव घनश्याम भुसाल बाहेकको पदाधिकारी टिम घोषणा गरेका छन् । नेकपा एमालेको दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा केपी…

एमाले अध्यक्ष पदका लागि आज ओली र रावलबीच चुनाव

चितवन, १३ मंसिर–नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलबीच आज चुनाव हुने भएको छ । हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई…

आत्मानन्द कपमा बिबिएफसि दमक सेमिफाइनल प्रवेश

माङ्सेबुङ (इलाम), १२ मंसिर–इलामको माङसेबुङमा जारी आत्मानन्द कपको १४औं संस्करण फुटबल खेलकुद प्रतियोगितामा बिबिएफसि दमक सेमिफाइनल प्रवेश गरेको छ । बिबिएफसि दमक र रेडहर्ष इलामबीच भएको खेलमा सुन्यका विरुद्ध ६…

कमल ४ किराँत चौकमा ‘गायक सिद्धान्त खड्का लाइभ कन्सर्ट’ हुदैं

केर्खा, १२ मंसिर–चर्चित रियालिटो शो नेपाल स्ट्रारमा पावर प्याक प्रफमरबाट परिचित झापा केर्खाका गायक सिद्धान्त खड्काको सांगीतिक प्रस्तुती हुने भएको छ । गायक सिद्धान्त खड्का लाइभ कन्सर्टमा कमल गाउँपालिका वडाँ…

एमालेमा जनवाद सकिएर केपी ओलीको डनवाद शुरु भएकोः थापा

काठमाडौँ, १२ मंसिर–नेपाली काँग्रेसका नेता गगनकुमार थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभइ ओली शेसन चलिरहेको बताएका छन् । आईतवार नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४ औँ जिल्ला…

रोयल क्लव दमकलाई हराउँदै जलथल फुटबल क्लब विजयी

दमक, १२ मंसिर–झापाको शिवसताक्षीमा जारी एनी फाक्तेप गोल्ड कपको आइतबार भएको खेलमा जलथल फुटबल क्लब विजयी भएको छ । रोयल क्लवलाई शुन्यको विरुद्ध २ गोल गर्दै जलथलले विजय हात पारेको…