Month: January 2022

दमक नगरपालिकाद्वारा नगर भित्रका सम्पूर्ण विद्यालयहरु वन्द गर्न निर्देशन

दमक, २८ पुस–दमक नगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गर्न निर्देशन गरेको छ । पछिल्ला समय कोभिड-१९को जोखिम बढेको भन्दै संघीय सरकारले माघ १५ गतेसम्म देशभरिका शिक्षण संस्थाहरु बार्षिक…

अनेरास्ववियू दमक बहुमुखी क्याम्पस कमिटीद्धारा क्याम्पस मोडमा जेब्राक्रस निर्माण

दमक, २८ पुस–नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) दमक बहुमुखी क्याम्पस कमिटीले आज दमक क्याम्पस माडमा जेब्राक्रम बनाइएको छ । दमक बहुमुखी क्याम्पसमा अध्ययनरत पैदल…

कमजोर आर्थिक अवस्थाका मनकुमार राईको घर निर्माणमा कांग्रेसले अग्रसरता देखायो

अनिलदेब राई/झिलझिले, २८ पुस–कमजोर आर्थिक अवस्थाका कारण जीर्ण घर निर्माण गर्न नसकिरहेका झापा शिवसताक्षी–८ भुलभुलेका मनकुमार राईको घर निर्माणमा नेपाली कांग्रेस नगर समितिले चासो देखाएको छ । हिउँदको चिसो मौसममा…

पार्टीमा असन्तुष्ट पक्ष सबैलाई समेटेर लैजान्छौँः राजेन्द्र लिङ्देन

काठमाडौं, २८ पुस–​राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यहरू मनोनयनमा कुनै पक्षपात नगरेको दाबी गरेका छन्। बुधबार पार्टी कार्यालयमा आयोजित नवनिर्वाचित मनोनीत पार्टी सदस्यहरुलाई शपथग्रहण गराउँदै अध्यक्ष लिङ्देनले आफूमाथि…

शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण

काठमाडौं, २८ पुस–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण भएको छ। रुघा र सामान्य खोकी लागेपछि उनले सोमबार बिहान पिसिआर परीक्षण गरेका थिए। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको…

एकैदिन थपिए ३०७५ कोरोना संक्रमित

काठमाडौं, २८ पुस–पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पिसिआर र एन्टिजेन गरी १३ हजार ३६ जनामा परीक्षण गरिएकोमा उक्त संख्यामा नयाँ संक्रमित थपिएका…

मोरङ रतुवामाईका मेयर राईद्धारा परराष्ट्र मन्त्री खड्कासँग भेट

मोरङ (रतुवामाई), २८ पुस–मोरङको रतुवामाईका मेयर रविन राईले परराष्ट्र मन्त्री नारायण खड्कासँग मंगलबार भेट गर्नुभएको छ । मेयर राईले मन्त्री खड्कासँग वैदेशिक रोजगारीका क्रममा विदेशमा विभिन्न कारणले जेलपरेका, विभिन्न मुलुकमा…

उर्लाबारीमा ट्याक्टरको ठक्करबाट युवकको घटनास्थलमै मृत्यु

उर्लाबारी, २८ पुस–मोरङको उर्लाबारी नगरपालिका-३ पूर्वपश्चिम राजमार्गस्थित सोल्टी पुलमा आज बिहान ट्याक्टरको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ । बिहान ५-३० बजे पूर्वबाट पश्चिम जाँदै गरेको को २ त…

विकास र राजनीतिलाई सँगै लैजानुपर्छः पौडेल

काठमाडौं, २८ पुस–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको समापन कार्यक्रममा उनले विकास र…

६ महिना बित्दा पनि बनेन प्रधानमन्त्री देउवाको सचिवालय

काठमाडौं, २८ पुस–प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलि ६ महिना पूरा हुँदैछ । चुनावको संवैधानिक बाध्यताअनुसार देउवाले पाउने पूरा कार्यकाल बढीमा १८ महिनाको हुनेछ अर्थात् अर्कोवर्षसम्म चुनाव भइसक्नुपर्नेछ । झन्डै…