Month: July 2023

तीन प्रदेशमा निरन्तर वर्षा, तीन राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौं, २० असार–उपत्यकासहित बागमती, कोशी र मधेशमा पानी परिरहेको छ। यी प्रदेशमा लगातार वर्षा भइरहँदा नदीहरूमा बाढी आउन सक्ने खतरा रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सप्तरीको…

बाढी-पहिरोबाट २४ जनाको मृत्यु, २५ बेपत्ता, ४ करोड ८० लाख बराबरको क्षति

काठमाडौं, २० असार–मनसुन सुरू भएयता बाढी–पहिरोबाट २४ जनाको मृत्यु भएको छ। अहिलेसम्म बाढी–पहिरोबाट ४ करोड ८० लाख बराबर क्षति भएको गृह मन्त्रालयले जानकारी दिएको छ। गृह मन्त्रालय अन्तर्गत रहेको पूर्वतयारी…

क्रियाशील सदस्यतामा मुठी फुकाउँदै कांग्रेस

काठमाडौं, १९ असार–महाधिवेशनअघि क्रियाशील सदस्यतालाई लिएर कुटाकुट र धर्नासमेत भएपछि नेपाली कांग्रेसले यसपालिदेखि सहज तरिकाले क्रियाशील फारम वितरण सुरू गरेको छ। बारा कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा महाधिवेशनअघि क्रियाशील सदस्यता वितरणमा…

उद्धव थापालाई मुख्यमन्त्री बनाउन देउवाले मागे लिङ्देनसँग सहयोग

काठमाडौं, १९ असार–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशीमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सहयोग मागेका छन्। सोमबार साँझ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेका…

मलेसियालाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि

काठमाडौं, १९ असार–नेपालले लगातार तेस्रो पटक एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ। मलेसियाको बयुमास ओभलमा आज भएको फाइनलमा आयोजक मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले पराजित…

सुरभि कला केन्द्र दमकद्धारा गूरु पूर्णिमामा साङ्गीतिक कार्यक्रम

दमक, १९ असार–नेपाली गीतसंगीतको विकासमा लामो समयदेखि दमकमा सक्रिय संस्था हो–’सुरभि कला केन्द्र’ । यहि, सुरभि कला केन्द्रले सोमबार दमकमा गूरु पूर्णिमाको अवसरमा साङ्गीतिक कार्यक्रम आयोजना गर्यो । दमकस्थित मारवाडी…

दमकमा रोटरी क्लब अफको नयाँ नेतृत्व, एक बर्षे कार्य योजना सार्वजनिक

दमक, १८ असार–सामाजिक कार्यमा सक्रिय रोटरी क्लव अफ दमकको आगामी एक बर्षे कार्यकालको नेतृत्व युवा व्यवसायी पदमराज बरालले सम्हालेका छन । बरालको नेतृत्वमा गत जुलाई १ देखि रोटरी दमकको नयाँ…

कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

दमक, १९ असार–सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेस नेता उद्धव थापालाई बनाउन निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापालाई…

चीन भ्रमणको तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १८ असार–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको अहिले तयारी भइरहेको छ। तेस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमणका रूपमा गत जेठमा भारत गएका प्रधानमन्त्री प्रचण्ड केही सातापछि उत्तरी छिमेकी…

झापामा हात्तीले कुल्चिँदा मेचीनगरकी ८० वर्षीया वृद्धाको मृत्यु

दमक, १८ असार–झापाको मेचीनगर नगरपालिका–१० मा सोमबार बिहान हात्तीले कुल्चिँदा वृद्धाको मृत्यु भएको छ। ८० वर्षीया पन्नादेवी साहको मृत्यु भएको वडाध्यक्ष नारायण खनालले जानकारी दिए। पूजा गर्न फूल टिप्ने क्रममा…