क्लब हिमालयन टाइगरद्धारा चुलाचुलीका विद्यार्थीलाई स्कुल ब्याग र स्टेशनरी सामाग्रीहरु प्रदान
दमक, १ भदौं–सामाजिक सेवामा सक्रिय ‘क्लब हिमालयन टाइगर’ दमक शाखाले आज (शुक्रबार) दक्षिणी इलामको चुलाचुलीस्थित हात्तिलेदाको शिबज्योती आधारभूत विद्यालयका ५० जना विद्यार्थीहरुलाई स्कुल ब्याग तथा स्टेशनरी सामाग्रीहरु वितरण गरेको छ…
