Month: September 2023

राष्ट्रिय वहुमुखी सहकारी संस्थाको सञ्चालक समिति र लेखा समिति पुर्नगठन

दमक, ९ असोज–झापाको दमकमै पुरानो सहकारी संस्थाको रुपमा स्थापित राष्ट्रिय वहुमुखी सहकारी संस्थाको निर्वाचनसहितको २४औं वार्षिक साधारणसभा भोली (बुधबार) दमकमा सम्पन्न हुँदैछ । दमक–८ सेतुमारी रोडमा अवस्थित राष्ट्रिय वहुमुखी सहकारी…

‘समाजवादी जागरण यात्रा’ सम्बन्धी काँकडिभिट्टामा पत्रकारहरुसंग अन्तरक्रिया

काँकडिभिट्टा, ९ असोज–नेकपा (एकीकृत समाजवादी) ले १४ असोजदेखि झापाको काँकडिभिट्टास्थित मेची नदीवाट सुरु गर्ने समाजवादी जागरण यात्रा सम्बन्धी आज (मंगलबार) काँकडिभिट्टामा पत्रकारहरुसंग भेटघाटसहित अन्तरक्रिया गरिएको छ । एकीकृत समाजवादी जिल्ला…

विराटनगरबाट ठूलो परिणाममा लागुऔषध ब्राउनसुगर बरामद

मोरङ, ९ असोज–मोरङको विराटनगर महानगरपालिका–१५ स्थितबाट प्रहरीले ठूलो परीणाममा लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । सोमबार दिउँसो साढे १ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले…

ताप्लेजुङस्थित पाथीभरामा दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट

फुङ्लिङ (ताप्लेजुङ), ९ असोज–ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ । यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान…

दमकस्थित बेलडाँगी रोडमा मेची फर्निचर उद्योग सञ्चालनमा आयो

दमक, ९ असोज–झापाको दमकस्थित बेलडाँगी रोडमा आज (मंगलबार) देखि मेची फर्निचर उद्योगसहितको सोरुम सञ्चालनमा आएको छ । दमकका पुजन शिवाकोटीले सञ्चालनमा ल्याएको सोरुमसहितको फर्निचर उद्योगको आज विहान एक कार्यक्रमबीच समुद्घाटन…

चित्रबहादुर केसी भन्छन्ः संसद होइन, सांसदकै क्षमता कमजोर छ

काठमाडौँ, ९ असोज–नेपाली राजनीतिक क्षेत्रमा सम्मानभावले हेरिने राजनीतिज्ञ चित्रबहादुर केसी भन्छन्, चुनाव जितेर आएको एक वर्ष भयो, एउटा पनि ऐन निर्माण गर्न सकिएन, मतदातासमक्ष कसरी मुख देखाउने भन्ने अहिले ठूलो…

पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाण्डौं, ९ असोज–पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनलाई झन्डै एक करोड रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै कैद तथा जरिवाना सजाय सुनाएको छ ।…

प्रथम बोका जुनियर फुटबल प्रतियोगिता ११ असोजदेखि सुरु, यस्तो छ खेलतालिका

झिलझिले, ८ असोज–झापाको झिलझिलेस्थित सम्झाना चौकमा ११ असोजदेखि प्रथम बोका जुनियर फुटबल प्रतियोगिता सञ्चालनमा आउने भएको छ । शिबसताक्षी–८ झिलझिलेस्थित संम्झाना चौकका खेलप्रेमी युवाहरुले स्थापना गरेको बोका जुनियर फुटबल क्लबले…

दमक बाल अस्पताल छिट्टै पूर्ण सञ्चालनमा

दमक, ८ असोज–चार वर्षअघि दमक रेडक्रसको आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा आएका थिए, मुटुरोगका विशेषज्ञ डा.भगवान कोइराला । त्यही मेसोमा उनले रेडक्रसका पदाधिकारीमाझ देशभर विशिष्टीकृत बाल अस्पताल निर्माणको परिकल्पना साझा…

कोशी प्रदेशमा सरकार विस्तार, एमालेबाट चार मन्त्री नियुक्त

दमक, ८ असोज–सर्वोच्च अदालतबाट पुनर्बहाली भएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। सोमबार मुख्यमन्त्री कार्कीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दै थप ४ मन्त्री नियुक्त गरेका हुन्। विश्वासको मत…