कमल–३ का वडाध्यक्ष अग्नी कोइरालालाई पितृ शोक
कमल (केर्खा), २८ पौष–झापाको कमल गाउँपालिका वडा नं ३ का वडाध्यक्ष अग्निप्रसाद कोइरालालाई पितृ शोक परेको छ । वडाध्यक्ष कोइरालाका बुवा भवानीप्रसादको आज बिहान पौने ३ बजे आफ्नै घरमा निधन…
कमल (केर्खा), २८ पौष–झापाको कमल गाउँपालिका वडा नं ३ का वडाध्यक्ष अग्निप्रसाद कोइरालालाई पितृ शोक परेको छ । वडाध्यक्ष कोइरालाका बुवा भवानीप्रसादको आज बिहान पौने ३ बजे आफ्नै घरमा निधन…
दमक, २८ पौष–सगरमाथा यातायात प्रालिको अध्यक्षमा नवीन कोइराला चयन भएका छन् । यसअघि सञ्चालक समिति सदस्य रहेका कोइराला मेची पेट्रोलियम डिलर्स एसोसिएसनको पनि अध्यक्ष हुन् । आज सम्पन्न सगरमाथा यातायातको…
काठमाडौं, २८ पौष–भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा इलामका राईले उपाधि उचालेका हुन् । बिजेता…
काठमाडौं, २८ पौष–दाङको भालुवाङस्थित राप्ती पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा ११ पुरुष र एक महिलाले ज्यान गुमाएका हुन्। काठमाडौंको चन्द्रागिरीका ६५ ताराकान्त पाण्डे, बाँके नेपालगञ्जकी…
काठमाडौं, २८ पौष–तराईका अधिकांश स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार…
काठमाडौं, २४ पौष–नेपालमा औपचारिक शिक्षा लिएका आमाको तुलनामा नलिएका आमाहरुले बढी पूर्ण स्तनपान गराउने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले साक्षरभन्दा…
काठमाडौँ, २४ पौष–राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले समिति गठन गरेको छ। आज साँझ बसेको सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा (माओवादी केन्द्र( बाट वर्षमान पुन,…
काठमाण्डौं, २४ पौष–आफूलाई धर्मगुरु बताउने रामबहादुर (रामलाल) बमजन पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो। तपस्वीको भेषमा अनुयायीको हत्या, बेपत्ता तथा आफ्नै आश्रमकी…
काठमाण्डौं, २४ पौष–प्रमुख विपक्षी दल नेकपा (एमाले) ले काठमाडौंकेन्द्रित आन्दोलन गर्ने गरी गृहकार्य सुरु गरेको छ। सरकारले मुलुक र जनतामाथि चरम ज्यादती गरेको तथा राष्ट्रियता र स्वाधीनतामाथि गम्भीर आँच पुग्ने…
माइधार (शिबसताक्षी), २४ पौष–न्यू लाईफ एपोष्टलिक चर्च मिनिष्ट्रीज नेपालको ३१औं बार्षिक साधारणसभा झापाको शिबसताक्षी–११ को पर्यटकीयस्थल दोमुखामा सुरु भएको छ । दोमुखास्थित बिश्व ब्यापी प्रार्थना घरमा आयोजित बार्षिक साधारणसभामा न्यू…