Month: February 2024

राष्ट्रिय सभा अध्यक्षमा सत्तारुढ दलबीच आ-आफ्नै दाबी, कसको सम्भावना कति ?

झापा, २६ माघ–राष्ट्रिय सभा अध्यक्षको टुंगो लगाउनेमा सत्तारूढ दलकाबीचमा सहमति जुट्न सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष…

फागुन ६, ७ र ८ गते राष्ट्रिय प्रजातन्त्र दिवस भव्यतापूर्वक मनाउने

काठमाडौं, २६ माघ–सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा शुक्रबार बिहान बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६,…

एक दिवसीय क्रिकेटमा क्यानडामाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ, २५ माघ–एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा २१७ रनमा अल आउट भयो ।…

नेकपा (एकीकृत समाजवादी) ले संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने

काठमाडौं, २६ माघ–नेकपा (एकीकृत समाजवादी) ले माघ २५ देखि चैत २५ गतेसम्म एक महिना संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टी कार्यालय काठमाण्डौंमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले…

विकासको मूल आधार सुशासनः राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ, २५ माघ–राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै भएको बताएका छन् । मीनकुमारी राणा प्रतिष्ठानले राष्ट्रपति भवनमा बिहीबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै…

माधव नेपाल भन्छन्ः ‘प्रधानमन्त्री परिवर्तन गर्ने बेला भएको छैन’

काठमाडौँ, २५ माघ–नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिले प्रधानमन्त्री परिवर्तन गर्ने समय नभएको बताएका छन् । नेपाली कांग्रेसका केही नेताहरूले पूर्वसहमतिअनुसार अब नेकपा (एकीकृत समाजवादी)…

प्रदेशको पुनः नामकरण संघर्ष समिति र सरकारबीच आज वार्ता

विराटनगर, २५ माघ–कोशी प्रदेशमा आन्दोलन पक्ष र सरकारबीच वार्ता हुने भएको छ। पहिचानसहित प्रदेशको पुनः नामकरण गर्न माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समिति र कोशी प्रदेश सरकारबीच आज (बिहिवार) वार्ता…

हेप्पी लाइफ नेपालद्धारा दमकस्थित सृजना टोलका बालबालिकालाई न्यानो कपडा बितरण

दमक, २५ माघ–लागुपदार्थ दुर्व्यसनी नियन्त्रण तथा न्यूनिकरणसंगै मानव अधिकार सम्बन्धी संचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको दमकस्थित हेप्पी लाइफ नेपालले बुधबार दमक–७ सृजना टोलका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ ।…

नेपाल आइस हक्की संघ कोशी प्रदेश समितिको अध्यक्षमा दिपेन लिम्बू

दमक, २४ माघ–नेपाल आइस हक्की संघ कोशी प्रदेशको मंगलबार बिराटनगरमा चुनावी बार्षिक साधारणसभा सम्पन्न भएको छ । सो साधारणसभाले आगामी कार्यकालका लागि नेपाल आइस हकी संघ कोशी प्रदेशको नयाँ समिति…

प्रदेश सरकार र पहिचानवादीबीच वार्ता हुने

विराटनगर, २४ माघ—पहिचान र अधिकारको मागसहित आन्दोलनरत संयुक्त संघर्ष समितिले बिहीबार कोशी प्रदेश सरकारसँग वार्ता गर्ने भएको छ । बुधबार ११ सदस्यीय वार्ता समिति गठन गरेर उसले वार्ताका लागि आफू…