Month: March 2024

एमाले झापाको अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुंगेल निर्विरोध निर्वाचित

दमक, १७ चैत–नेकपा (एमाले) झापाको ११औँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज भएको मनोनयन पत्र दर्ता गर्ने प्रक्रियामा तीनजना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । जसअनुसार अध्यक्ष पदमा प्रेमबहादुर…

होटल व्यवसायी संघ दमकले १०औं दमक फूडफेस्टिवल आयोजना गर्दै

दमक, १७ चैत–होटल व्यवसायी संिघ दमकले १०औं दमक फूड फेस्टिवल आयोजना गर्ने भएको छ । २०७१ सालदेखि आयोजना गर्दै आइरहेको दमक फूडफेस्टिवललाई यसवर्ष वृहत ढंङ्गमा आयोजना गर्न भएको हो ।…

वैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेलाई हराउन कसैले सक्दैनः ओली

काठमाडौं, १७ चैत–नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्। अध्यक्ष ओलीले प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २…

राष्ट्रपति रामचन्द्र पौडेल भन्छन्ः ‘अब विदेश पलायन रोकिनुपर्छ’

तनहुँ, १७ चैत–राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिगामीहरुको स्वर्ग अतितमा हुने र लोकतन्त्रवादी तथा समाजवादीहरूको स्वर्ग भविष्यतिर हुने बताएका छन् । तनहुँको देवघाट गाउँपालिकाको पवित्र धार्मिकस्थल देवघाटमा निर्माण गरिने ज्येष्ठ नागरिक भवनको…

अर्थमन्त्री भन्छन्ः ‘जनताको मन छुने र सबैले अपनत्व लिने बजेट ल्याउँछु’

काठमाडौं, १७ चैत–अर्थमन्त्री वर्षमान पुन अनन्तले आमजनता र सबै सरोकारवालाले स्वामित्व लिन सक्ने खालका कार्यक्रम बजेटमा समेट्न निर्देशन दिएका छन् । आर्थिक वर्ष २०८१/०८२ को बजेट तर्जुमासम्बन्धी मन्त्रालयमा शनिबार भएको…

पत्रकार अम्बिका भण्डारी आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुने

मेचीनगर, १६ चैत–मेची उद्योग बाणिज्य संघले यसवर्ष आर्थिक पत्रकारिता पुरस्कारबाट राससकी झापा सम्वाददाता अम्बिका भण्डारीलाई सम्मान गर्ने भएको छ । शुक्रवार धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको…

मानव अधिकार संगठन झापाको सभापतिमा दिेनेशकुमार न्यौपाने

दमक, १६ चैत–नेपाल मानव अधिकार संगठन झापाको ९ औं जिल्ला सम्मेलनबाट सभापतिमा दिनेशकुमार न्यौपाने चयन भएका छन् । झापाको दमकमा बिहीवार भएको सम्मेलनबाट सभापतिमा न्यौपाने सर्वसम्मत चयन भएका हुन् ।…

नबिन राई स्मृति भेट्रान कपः धरानलाई हराउँदै दमक-लखनपुर भेट्रान क्लब विजयी

झिलझिले, १६ चैत–झापाको झिलझिलेमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा दमक लखनपुर भेट्रान क्लब विजयी भएको छ । हाम्रो भेट्रान क्लब धरानलाई १–० गोल…

खेलकुद पत्रकार मञ्चले चैत २९ गते झापा स्पोर्टस अवार्ड वितरण गरिने

बिर्तामाड, १६ चैत–नेपाल खेलकुद पत्रकार मञ्च झापाले आयोजना गर्दै आएको ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७९’ चैत २९ गते बिहीबार हुने भएको छ । मञ्चले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे…

जटिल प्रकृतिका रोगीलाई घरमै पुगेर सहयोग रकम प्रदान गर्दै कनकाई नगरपालिका

सुरुङ्गा,, १६ चैत–झापाको कनकाई नगरपालिकाले जटिल प्रकृतिका रोग भएका बिरामीलाई घरमै पुगेर उपचार सहयोग रकम प्रदान गरेको छ । नगरका ९१ जना जटिल रोगीलाई घरमै पुगेर रू २५ लाख ५५…