Month: March 2024

कमल गाउँपालिकाका तिलक लिम्बूले सातदिने निराहार भूतपस्या गर्ने

बिर्तामोड, १५ चैत–झापाको कमल गाउँपालिका साधक तिलक लिम्बू (अद्वैत मनोक्रान्ति) ले सात दिने निराहार भूतपस्या गर्ने भएका छन् । कमल–७ घर भइ विगत एक वर्षदेखि कनकाई–७, दुर्गापुरस्थित फक्ताङलुङ एजुकेशन फाउण्डेशनमा…

किरात धर्म संरक्षणमा दुई संस्थाबीच बिबाद, फाल्गुनन्दको शालिक निर्माणमा अवरोध

दमक, १६ चैत–किरात धर्मको संरक्षणमा क्रियाशिल दुई संस्थाबीच लामो समयदेखिको बिबादले उग्र रुप लिएको छ । मुन्धुममा आ–आफ्नै विधीहरुका कारण देखिएको समस्या पछिल्लो समय पाँचथरको सिलौटीस्थित महागुरु फाल्गुनन्दको समाधिस्थलसंगैं शालिक…

दुर्गा प्रसाईंले बोक्ने हतियारको विषयमा सरकारले बनायो छानविन समिति

काठमाडौं, १६ चैत–सरकारले दुर्गा प्रसाईंको हतियारको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । बिहीबारको मन्त्रीपरिषद् बैठकले प्रसाईंले प्रयोग गर्दै आएको हतियारको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको…

पूर्वडीआइजी रमेश खरेलले रास्वपाबाट दिए राजीनामा

काठमाडौं, १६ चैत–पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका छन् । पार्टी सभापतिको विरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले उनलाई लिखित जवाफ मागेको थियो । खरेलले जवाफको साटो…

सुनको मूल्यले नयाँ रेकर्ड राख्यो

काठमाडौं, १६ चैत–नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तोलामा २ हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक…

गौरीगञ्ज गाउँपालिकाद्धारा खजुरगाछीका छात्राहरुलाई साइकल वितरण

गौरीगञ्ज, १५ चैत–शिक्षामा छात्राहरुको पहुँच बढाउन सहयोग पुरयाउने उद्धेश्यले गौरीगञ्ज गाउँपालिकाले छात्राहरुलाई साइकल वितरण गरेको छ । आज (बिहिबार) आयोजित कार्यक्रमकाबीच गाउँपालिकाले गौरीगंज –६ स्थित खजुरगाछी माविका कक्षा ९ मा…

डिपु चौंक क्षेत्रमा भुस्या कुकुरको आंतक

दमक, १५ चैत–झापाको दमक–४ डिपु चौंक आसपासमा केहिदिन यता भुस्या कुकुरको आंतक बढेकोछ । भुस्या कुकुरले गाउँघरमा पालिएका खसी, बाख्रा टोकेर मार्ने गरेको स्थानीयले बताएका छन् । डिपु टोलका स्थानीयले…

रुद्र-गौरी अम्बिका ओली प्रतिष्ठानले डा.सन्दुक रुईतलाई सम्मान गर्ने

दमक, १५ चैत–झापाको भद्रपुरस्थित रुद्र–गौरी अम्बिका ओली प्रतिष्ठानले बैशाख ४ गते पुरस्कार बितरण गर्ने भएको छ । प्रतिष्ठानले बिहीवार भद्रपुरमा पत्रकार सम्मेलन गरेर १०औं सम्मान तथा पुरस्कार बितरण बारेमा जानकारी…

एमाले झापाको ११औं अधिवेशन, गिरी र ढुङगेल अध्यक्षका आकाँक्षी

बिर्तामोड, १५ चैत–नेकपा (एमाले) झापाको ११औं जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ। बिहिबार विर्तामोडस्थित अग्रसेन भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे । अधिवेशनले भोली (शुक्रबार) गतेसम्म एमाले झापाका…

बराहक्षेत्रस्थित चतराधाममा कुम्भमेलाः ३० लाख पर्यटक भित्र्याउने लक्ष्य

धरान, १५ चैत–सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा यही चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ । पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन…