Month: April 2024

झापामा महिला ईसाई समाज जिल्ला कार्यसमिति पुनर्गठन

डिकेन्द्र बस्नेत, दमक, २२ चैत–झापामा महिला ईसाई समाज जिल्ला कार्यसमिति पुनर्गठन भएको छ । बिर्तामोडस्थित प्रार्थना भवनमा चैत्र १३ गते मंगलबार गठित महिला ईसाई समाज जिल्ला कार्यसमितीले आजदेखि पूर्णता पाएको…

बाह्रदशीका देवनारायणले गरे श्रीमतीको हत्या

झापा, २२ चैत–श्रीमती परपुरुषसँग लागेको बिषयमा भएको बादबिवादमा खुकुरी प्रहार गरी झापामा एक जनाले श्रीमतीको हत्या गरेका छन् । झापाको बाह्रदशी १ मा आज (बिहीवार) बिहान श्रीमान बाह्रदशी १ का…

इलाम २ को आसन्न उपनिर्वाचनमा माओवादीले एमालेलाई सघाउने

दमक, २२ चैत–इलाम क्षेत्र नम्बर २ को आसन्न उपचुनावमा नेकपा (माओवादी केन्द्र) ले उम्मेदवार नउठाउने भएको छ । माओवादीले सत्ता गठबन्धनको प्रमुख घटक नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङलाई नै…

नेकपा (एकीकृत समाजवादी) निकट अनेमसंघ लुम्बिनी प्रदेश कमिटी गठन

काठमाडौँ, २२ चैत–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) ले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा कमिटी निर्माणका साथसाथै सदस्यता विस्तार अभियानलाई देशभर सञ्चालन गरेको छ…

गायक राजेशपायल राईसहित काठमाण्डौंबाट ६ जना पक्राउ

काठमाडौं, २२ चैत–काठमाडौंको देविनगरबाट गायक राजेशपायल राईसहित ६ जना पक्राउ परेका छन्। गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। मदिरा पिएर होहल्ला र झैझगडा गरेपछि स्थानीयले…

सहारा नेपालको १ लाख ६९ हजार सदस्य, १६ अर्ब ६ करोड बढीको वासलात

चारपाने (बिर्तामोड), २१ चैत–बिर्तामोडस्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २९औं स्थापना दिवस चार दिवसीय कार्यक्रमका साथ मनाउँदैछ । स्थापना दिवसको अवसरमा आज भएको…

नबीन राई स्मृति प्रदेशस्तरीय भेट्रान फुटबलको फाइनलमा पूर्वेली क्लब र आयोजकबीच हुने

गोविन ल्वागुन/झिलझिले, २१ चैत–झापाको झिलझिलेमा जारी नबीन राई स्मृति दोस्रो प्रदेश स्तरीय भेट्रान फुट्बल प्रतियोगिताको फाइनलमा आयोजक रातो र पुर्बेली भेट्रान क्लब बिर्तामोडबीच हुने भएको छ । आज भएको दोस्रो…

माधव नेपाल भन्छन्ः जनतालाई विश्वासमा लिएर अगाडि बढ्नुपर्छ

काठमाडौँ, २१ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तय गर्नुपर्ने बताउनु भएको छ। ‍मंगलबार समाजवादी मोर्चाले काठमाडौँमा आयोजना गरेको ‘नेपाली विशेषताको…

सहारा साकोसले गर्यो एक सदस्यले लिएको एक लाख ५ हजार रपैयाँ ऋण मिनाहा

बिर्तामोड, २१ चैत–६७औं राष्ट्रिय सहकारी दिवसका अवसरमा झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा बचत तथा ऋण सहकारी संस्थाले एकलाख ५ हजार रुपैयाँ ऋण मिनाहा गरेको छ । सहारा…

ढुकुरपानी माध्यमिक बिद्यालयमा वार्डस्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने

दमक, २० चैत–झापाको दमक–३ ढुकुरपानी माध्यमिक विद्यालयमा चैत २५ गतेदेखि वार्डस्तरीय भेट्रान फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । ढुकुरपानी माध्यमिक विद्यालयका पूर्वबिद्यार्थीहरुले आयोजना गर्ने भेट्रान फुटबल प्रतियोगितामा १० टिमको…