Month: April 2024

आज चैतेदशैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरिँदै

काठमाडौं, ४ बैशाख–चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ। चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको…

पाडाजँङ्गीस्थित गुहेश्वरीमा मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगिता हुने

पाडाजँङ्गी (कमल), ३ बैशाख–झापाको कमल गाउँपालिका–५ पाडाजँङ्गीस्थित गुहेश्वरी आधारभुत बिद्यालयमा छैठौं स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगिता आयोजना गरिएको छ । दमक–लखनपुर भेट्रान फुटबल क्लवले आयोजना गर्ने छैठौं…

शिबसताक्षीका एक बालकको कन्काई नहरमा डुबेर मृत्यु

झिलझिले, ३ बैशाख–झापाको शिवसताक्षी–७ स्थित कन्काई सिंचाई आयोजनाको नहरमा डुबेर एक जना बालकको मृत्यु भएको छ । हिजो आइतबार बिहान साढे १० बजे शिवसताक्षी–१० का ओम बहादुर बस्नेतका १२ बर्षिय…

सर्प भन्दा बिषालु चरा, जसलाई छोए मात्रै पनि हुन सक्छ मृत्यु

काठमाडौं, ३ बैशाख–संसारमा धेरै जनावरहरू विषालु छन् । सर्पलाई सबैभन्दा विषालु प्राणी पनि मानिन्छ । तर के तपाईलाई थाहा छ एउटा यस्तो चरा पनि छ, जसको विष सर्प भन्दा पनि…

कांग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबारतिर हेर्नु पनि हुँदैनः महामन्त्री थापा

कैलाली, ३ बैशाख–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले एक वर्ष बालुवाटार र सिंहदरबारतिर फर्किएर हेर्न नहुने बताएका छन् । आज (सोमबार) कैलालीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसले…

१४ लाख बालबालिकालाई पोलियोविरुद्ध आईपीभी खोप लगाइँदै

काठमाडौँ, ३ बैशाख–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक वर्षको असार मसान्तभित्रै १४ लाखभन्दा बढी बालबालिकालाई इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) लगाउन अर्को बृहत् खोप अभियान संचालन गर्ने भएको छ। स्वास्थ्य मन्त्रालय,…

अन्तरपालिकास्तरीय तेक्वान्दो प्रतियोगितामा दमकका तीनजनाले पदक जित्न सफल

दमक, २ बैशाख–झापाको बिर्तामोडमा आज सम्पन्न दोस्रो अन्तरपालिकास्तरीय तेक्वान्दो प्रतियोगितामा दमकका तीन जना खेलाडीले पदक जित्न सफल भएका छन् । दमक सगरमाथा तेक्वान्दोका प्रशिक्षार्थी खेलाडीहरु डेन्सु योगी, प्रिन्स राई र…

कुदिरहेको कारमा आगलागी, बारुणयन्त्रद्धारा आगो नियन्त्रणमा

बिर्तामोड, २ बैशाख–झापाको बिर्तामोडस्थित मुख्य चौकमा आज (सोमबार) दिउँसो कुदिरहेको एउटा कारमा आगलागी भएको छ। आज (सोमबार) दिउँसो पौने तीन बजे बिर्तामोड चोक नजिकै प्रदेश १–०१–००१ च ९०९९ नम्बरको हुन्डाइको…

शिवसताक्षीका आदिवासी समुदायले धुमधामका साथ मनाइयो सिरुवा पर्व

धरमपुर,, २ बैशाख–झापाको शिबसताक्षी–७ चन्द्रडाँगीस्थित स्थानीय आदिबासी समुदायले आज सिरुवा पर्व धुमधामका साथ मनाएका छन् । आदिवासी समुदायले शिवसताक्षीको चन्द्रडाँगी बजारमा आइतबार विविध साँस्कृतिक कार्यक्रम गर्दै सिरुवा पर्व भव्य रुपमा…

काँग्रेस सभापति भन्छन्ः ‘राजा फर्काउनेभन्दा यही व्यवस्था सुधारौँ’

काठमाडौं, २ बैशाख–नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताएका छन्। आइतबार काठमाडौंमा स्व।सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले…