कोशी र गण्डकीमा वर्षाको सम्भावना, तराईमा हुस्सु लाग्ने
काठमाडौं, २ मंसिर–देशभर पश्चिमी र पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँँदै जल तथा मौसम विज्ञान विभागले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी…
काठमाडौं, २ मंसिर–देशभर पश्चिमी र पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँँदै जल तथा मौसम विज्ञान विभागले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी…
झापा, २ मंसिर–झापाको बाह्रदशी गाउँपालिका–५ मा रड प्रहारबाट एक जनाको हत्या भएको छ। बाह्रदशी ५ बस्ने ४५ वर्षीय गंगालाल माझीको रड प्रहारबाट हत्या भएको झापा प्रहरीले जनाएको छ। रड प्रहारबाट…
दमक, २ मंसिर–जंगली हात्तीको आक्रमणबाट आज बिहान दमकमा एक जनाको मृत्यु भएको छ। दमक नगरपालिका वडा नम्बर–३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीको आक्रमणबाट सोही स्थानका ४५ वर्षीय मीनबहादुर भट्टराईको मृत्यु…
काठमाडौं, २ मंंसिर–यहि मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको…
काठमाडौं, १ मंसिर–नेकपा (एकीकृत समाजवादी) ले यहि मंसिर १६ गते आईतबार सम्पन्न हुने उप–निर्वाचनको लागि १३ जना उम्मेदवार टुंगो लगाएको छ। मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, जिसस प्रमुख र वडाध्यक्षगरी रिक्त…
दमक, १ मंसिर–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले झापाको कमल गाउँपालिका–३, सानो केर्खामा निर्माणाधीन चिल्ड्रेन पार्कको निरीक्षण गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गर्दै विकास निर्माणका विभिन्न योजनाको…
दमक, १ मंसिर–स्वरोजगार हलुका सवारी श्रमिक संस्थाले दमकमा आपनो कार्यालय सञ्चालनमा ल्याएको छ । दमक ७ स्थित वडा कार्यालय परिषरभित्र संस्थाले आज (शनिबार) देखि कार्यालय सञ्चालनमा ल्याईएको हो । स्वरोजगार…
काठमाडौँ, १ मंसिर–प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्न आह्वान गरेका छन्। बौद्ध विहार सङ्घ, ललितपुरको आज अक्षेश्वर महाविहारमा आयोजित ४९औँ वार्षिकोत्सव तथा स्वर्णजयन्ती वर्ष शुभारम्भ कार्यक्रममा…
काठमाडौँ, १ मंसिर–आसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ। निर्वाचन आयोगको आजको बैठकले आइतवारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा…
सुरुङ्गा (कनकाई), ३० कार्तिक–यहि मंसिर १६ गते आइतबार देशभर एकसाथ उप–निर्वाचन हुँदैछ । उप–निर्वाचन अन्तर्गत झापाको कनकाई नगरपालिका वडा नम्बार ६ मा यतिवेला दलहरुबीच चुनावी सरगर्मी बढेको छ । यसै…