नेपाल भन्छन्ः ‘प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैन’
काठमाडौँ, १० मंसिर नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) परियोजना अघि बढाउने कुरामा डराउन नहुने टिप्पणी…
