महासचिव भूसाल भन्छन्ः ‘२०८२ सालभित्रै ओलीकरणको अन्त्य हुनेछ’
जाजरकोट, २५ चैत–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले २०८२ सालभित्रै ओलीकरणको अन्त्य हुने दाबी गर्नुभएको छ। जाजरकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भुसालले नेपाली राजनीतिमा व्यक्ति केन्द्रित, सत्तामुखी र…
