Month: July 2025

शिबसताक्षी-कमलको सिमानामा पर्ने खोलाले बगाएर वृद्धको मृत्यु

दमक, ४ साउन–झापाको कमल गाउँपालिका र शिबसताक्षी नगरपालिकाको सिमानामा पर्ने कमल खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-१ बस्ने ८० वर्षीय प्रभाखर पोखरेल रहेका छन्…

विद्या भण्डारीसँग छलफल गरेर अहिलेको विषय टुंगोमा पुर्‍याउछुः ओली

काठमाडौं, ४ साउन–नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताएका छन् । दुई दिन चलेको एमाले पोलिटब्युरो बैठकको समापन गर्दैै…

यी प्रदेशमा भारी बर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं, ४ साउन–हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर अहिले गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो पानी परिरहेको छ । ठूलो वर्षा भइरहेकाले त्यसले बाढी पहिरोको…

एक वर्षभित्र मोरङमा जङ्गली हात्तीले लियो पाँच जनाको ज्यान

मोरङ, ४ साउन–मोरङको बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट यसै साताको आइतवार ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भयो। उनी जस्तै एकवर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट एक वर्षमा मोरङमा पाँच जनाको मृत्यु भएको…

भौतिक पूर्वाधार मन्त्री भन्छन्ः ‘नेपालमा पुलका डिजाइनहरू फेल भए’

काठमाडौँ, ४ साउन–भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालका पुलका डिजाइनहरू फेल भइरहेको बताएका छन्। हिजो (शनिवार) ललितपुरमा ६३औँ इन्जिनियर्स डेका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।…

भण्डारण गरिएको लागूऔषध बरामद, घिमिरे पक्राउ, खरेल फरार

झापा, ३ साउन–झापाको बिर्तामोडबाट अहिलेसम्मकै ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड नगरपालिका–५ मा भण्डारण गरिएको ठूलो मात्राको लागूऔषध नियन्त्रणमा लिएको हो। प्रहरीले…

झापामा आर्थिक वर्ष २०८१/८२ मा ९५ जनाको मृत्यु, १२९६ वटा सवारी दुर्घटना

झापा, ३ साउन–झापामा गत आर्थिक वर्ष २०८१/०८२ मा सवारी दुर्घटनामा परेर ९५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । सो अवधिमा १ हजार २९६ सवारी दुर्घटना…

साफ यू-२० महिला च्याम्पियनसिपः भुटानविरूद्ध नेपालको ८ गोल

काठमाडौं, ३ साउन–दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध सानदार जित निकालेको छ। शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानमाथि ८(० गोलको जित निकालेको हो।…

साफ यू-२० महिला च्याम्पियनसिपमा भुटानसँग खेल्दै नेपाल

काठमाडौं, ३ साउन–दक्षिण एसियाली फुटबल महासंघ ९साफ० यू(२० महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ। शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा खेल नेपाली समयअनुसार दिउँसो  २ः४५ बजेदेखि सुरू हुनेछ। जारी प्रतियोगितामा नेपालले…

एमालेसँग एकता हुन्छ कि भनेर भ्रम नपाल्नुस्, सम्भावनै छैनः नेपाल

काठमाडौँ, २ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन्। नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै…