Month: August 2025

उच्च अदालतमा तीन महिला न्यायाधीश सिफारिस

काठमाडौं, २२ साउन–मकवानपुरकी न्यायाधीश अवनी, कानुन व्यवसायीहरू शर्मिला र निशा।मकवानपुरकी न्यायाधीश अवनी, कानुन व्यवसायीहरू शर्मिला र निशा। त्बतब दयह ज्ञ न्याय परिषदले उच्च अदालतमा तीन जना महिला न्यायाधीश सिफारिस गरेको…

एमाले निकट युवा संघबाट खरेल र राई निष्काशित

काठमाडौं, २२ साउन–नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले संगठनका दुई नेतामाथि कडा अनुशासनात्मक कारबाही गर्दै साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । संघको साउन १९ गते सम्पन्न…

भारतमा पुर्‍याएर मिर्गौला निकालिएको घटनामा नुवाकोटका परियार पक्राउ

काठमाडौं, २२ साउन–सिन्धुलीका युवकलाई भारत पुर्‍याएर मिर्गौला निकालिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटनाको अनुसन्धान गरिरहेको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले घटनामा संलग्न रहेकामध्ये एक जनालाई गएराति काठमाडौंबाट…

मिडियालाई निस्तेज पार्न खोजियो, सह्य हुँदैनः राजेन्द्र पाण्डे

काठमाडौँ, २१ साउन–प्रतिनिधिसभाका सदस्यसमेत रहनुभएका नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले सरकार निरंकुशतातिर प्रवेश गरेको बताएका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद तथा एकीकृत समाजवादीका वरिष्ठ…

बिरामीलाई बाँधेर राख्दा मृत्यु, रुखमा बाँध्ने चारजना पक्राउ

बिर्तामोड, २१ साउन–काम्न थालेका एकजना बिरामीलाई बाँधेर राख्दा मृत्यु भएपछि झापाको झापा गाउँपालिका(१ लसुनाका चारजना पक्राउ परेका छन् । हिजो राती साढे १० बजेको समयमा सोही स्थानका अन्दाजी ६० बर्षिय…

‘पार्टी स्थापना वर्षमा’ एकीकृत समाजवादी झापाले टिकटक प्रतियोगिता गर्ने

बिर्तामोड, २१ साउन–नेकपा (एकीकत समाजवादी) झापााले ुटिकटक प्रतियोगिताु आयोजना गर्ने भएको छ । भाद्र ९ गते एकीकृत समाजवादी पार्टीको स्थापना वर्षको अवसर पारेर झापामा टीकटक प्रतियोगिता गर्ने भएको हो ।…

मोटरबाट सिंचाई गर्ने क्रममा विद्युत चुहिएर एक महिलाको ज्यान गयो

गौरादह, २१ साउन–गौरादहमा मोटरबाट सिंचाई गर्ने क्रममा विद्युत चुहिएर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङ रहेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको…

एकीकृत समाजवादी ताप्लेजुङको इन्चार्जमा गौतमलाई जिम्मेवारी प्रदान

दमक, २० साउन–नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटी सचिवालय सदस्य शम्भु गौतमलाई ताप्लेजुङ जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ । एकीकृत समाजवादी कोशी प्रदेश कमिटीको इटहरीमा हालैं सम्पन्न बैठकले नेता…

कक्षा १२ को पूरक परीक्षा भदौ २८ र २९ मा हुने

काठमाडौं, २० साउन–कक्षा १२ को पूरक (मौका) परीक्षा भदौ २८ र २९ मा, हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पूरक (मौका) परीक्षासम्बन्धी समयतालिका तथा…

झापाका ‘अर्ब क्लब’का पाँच सहकारीः कसको कारोबार कति ?

दमक, २० साउन–झापाका एक अर्बभन्दा बढी कारोबार गर्ने ११ वटा सहकारी छन् । अर्बको कारोबार गर्ने कोशी प्रदेशमा रहेका १४ वटा सहकारीमध्ये झापामै ११ वटा छन् भने मोरङ दुई र…