नेपाल-खनालबीचको द्धन्द्धले संकटमा एकीकृत समाजवादी
काठमाडौँ, १८ साउन–नेकपा (एकीकृत समाजवादी) मा संकट झन् गहिरिँदै गएको छ। झन्डै चार वर्षअघि नेकपा एमालेबाट फुटेर बनेको उक्त पार्टीमा अहिले अन्तरसंघर्ष उत्कर्षमा पुगेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपाल र…
