Month: December 2025

नेकपामा जेनजीहरूको आकर्षण बढ्योः माधव

काठमाडौँ, २० मंसिर–नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेकपामा युवाहरूको आकर्षण बढेको र हजारौँ युवाहरू पार्टीमा प्रवेश गरेको दाबी गरेका छन् । मधेश प्रदेशस्तरीय एकता सन्देश सभालाई…

गगनले दोहोर्‍याएः ‘सभापति पदमा उम्मेदवारी दिन्छु’

काठमाडौँ, २० मंसिर–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाल प्रेस युनियन सर्लाहीले शनिबार जनकपुरधाममा आयोजना गरेको पत्रकार भेटघाट…

किरात राई यायोक्खा शिबसताक्षीमा वाङदेल

छ्यालोस खालिङ/झिलझिले, २० मंसिर–झापाको झिलझिलेस्थित किरात भवनमा आज सम्पन्न किरात ारई यायोक्खा शिबसताक्षी नगर समितिको १५औं वार्षिक साधारणसभा तथा ५औं अधिवेशनले मदन बाङदेल राईको नेतृत्वमा २१ सदस्यीय सर्वसम्मत नयाँ समिति…

झिलझिलेमा श्रीमतीको बाम्फोक प्रहारबाट श्रीमान घाइते

झिलझिले,२० मंसीर–घरायसी झगडाका क्रममा श्रीमती को बाम्फोक प्रहारबाट झापाको शिवसताक्षीमा श्रीमान गम्भीर घाइते भएका छन् । घाईते हुनेमा शिवसताक्षी नगरपालिका वडा नं। ११ झिलझिले निवासी ३३ बर्षिय टंकबहादुर सुब्बा रहेको…

विराटनगर किङ्सको सानदार जित

काठमाडौं, २० मंसिर–सुदूरपश्चिम रोयल्सको अपराजित यात्रालाई विराटनगर किङ्सले ब्रेक लगाएको छ। सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले ११।५ ओभरमा चार विकेट गुमाएर १४८ रन बनायो। विराटनगरका लागि ओपनरद्वय…

भ्रष्टाचार गर्ने व्यक्ति पार्टीमा छैन भन्ने बनाउनुपर्छः श्रेष्ठ

काठमाडौं, २० मंसिर –नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टीलाई भ्रष्टाचारी र घुसखोरबाट मुक्त गरिनुपर्ने बताएका छन्। शनिबार जनकपुरमा आयोजित पार्टीको मेधस प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले…

नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको २७औं वार्षिक साधारणसभा सम्पन्न

केर्खा (कमल), १९ मंसिर–झापाको कमल–३ केर्खामा अवस्थित नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । केर्खामा मुख्य कार्यालय रहेको सहकारी संस्थाले गत मङंसिर ११ गतेदेखी उर्लावारी र…

शिवसताक्षीका चार जना स्वयमसेवीका सम्मानित

शिबगञ्ज, १९ मंसिर– २२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेवीका दिवसको अवसरमा शिवसताक्षी नगरपालिकाले नगर क्षेत्रमा निरन्तर सेवा गर्दै आएका चार जना स्वयम्सेवीकालाई सम्मान गरेको छ। नगरको सभाहलमा आयोजित कार्यक्रममा लामो…

नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले एकता सभा गर्ने

ताप्लेजुङ, १९ मंसिर–नेपाली कम्युनिष्ट पार्टी जिल्ला कमिटी ताप्लेजुङले आगामी मंसिर २५ गते एकता सन्देश सभा गर्ने भएको छ । आज (शुक्रबार) ताप्लेजुङमा पत्रकार सम्मलेनको आयोजना गरि नेकपा झापाले एकता सन्देश…

एमाले कोशी प्रदेशबाट सचिव बन्ने नेताहरुको लर्को

दमक, १९ मंसिर–नेकपा (एमाले) को ११औँ महाधिवेशन नजिकिँदै गर्दा कोशी प्रदेशबाट पदाधिकारी, विशेष गरी सचिव पदमा दाबी गर्ने नेताहरूको लर्को देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश समेत…