Month: December 2025

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन

दमक, १७ मंसिर–झापाको दमक-१ मा आज (बुधबार) बिहान इसाई धर्मालम्वीहरुले वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । पूर्वाञ्चल नाजरिन मण्डली–तराई अन्तर्गत युवा समहुले दमक–१ सिनै नाजरिन चर्च (मण्डली) मा…

‘श्रम संस्कृति पार्टी’ अवधारणा पत्र र एजेन्डा सार्वजनिक

धरान, १६ मंसिर–हिजो दलका कार्यकर्तालाई झोले भन्ने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफै दल खोलेर ‘श्रम संस्कृति पार्टी’ मार्फत ‘हर्कवाद’लाई पार्टीको मूल मार्गदर्शक सिद्धान्त घोषणा गरेका छन् । आज (मंगलबार)…

कमल-५ टोपी डाँडामा रक्तदान, ४४ पिन्ट रगत संकलन

पाडाजुङ्गी (कमल), १६ मंसिर–झापाको कमल–५ टोपी डाँडामा आज रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । सो रक्तदान कार्यक्रममा ४४ पिन्ट रगत संकलन भएको छ । टोपी डाँडा युवा समूहको आयोजना र…

पूर्वमन्त्रीसहित दुई नेतालाई एमालेले गर्‍यो निलम्बन

ताप्लेजुङ, १६ मंसिर–११औँ राष्ट्रिय महाधिवेशनको संघारमा एमालेले ताप्लेजुङका २ नेतालाई निलम्बन गरेको छ । निलम्वनमा परेका नेतालाई ताप्लेजुङले महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनौट गरेको थियो । कोशी प्रदेश कमिटीले कोशी प्रदेश…

दमक भाङबारीस्थित ‘चुम्लुङ यक’मा चासोक तङ्नाम मनाउँदै

दमक, १६ मंसिर–झापाको दमक–२ भाङबारीस्थित ‘चुम्लुङ यक’मा मंसिर १७ र १८ गते चासोक तङ्नाम मनाइने भएको छ । किरात याक्थुम चुम्लुङ दमक नगर समितिले राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुतीसहित…

नेकपा (संयुक्त) ले माघ ३ र ४ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौँ, १६ मंसिर–नेकपा (संयुक्त) ले आगामी माघ ३ र ४ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कम्युनिष्ट पार्टीहरूमा आएको सैद्धान्तिक…

नेपालले श्रीलङ्कालाई दुई लाख डलर सहायता दिने

काठमाडौँ, १६ मंसिर–नेपाल सरकारले बाढीबाट प्रभावित श्रीलङ्का सरकारलाई दुई लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयले उद्धार तथा राहतका लागि सो बराबरको आर्थिक सहायता प्रदान गर्ने…

टाउको जोडेर मात्रै एकता हुँदैनः झलनाथ खनाल

विराटनगर, १६ मंसिर–नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले देश अत्यन्त कमजोर अवस्थामा पुगेको बताएका छन्। विराटनगरमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता सभालाई सम्बोधन गर्दै नेता खनालले देशी विदेशी षड्यन्त्रका कारण…

उपेन्द्र यादवले भनेः ‘काँग्रेस-कम्युनिस्टले मुलुकलाई ध्वस्त बनाए’

काठमाडौँ, १५ मंसिर–जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र कम्युनिस्ट दलले दशकौँसम्म सत्ता सञ्चालन गर्दा मुलुक कमजोर बनेको आरोप लगाएका छन्। समाजवादी युवा संघ नेपालको केन्द्रीय समितिको पहिलो…

एमाले नेता कर्ण थापामाथि ‘दुर्व्यवहार’ भएको घटना के हो ?

काठमाडौं, १५ मंसिर–नेकपा (एमाले) का पोलिटब्युरो सदस्य कर्ण थापामाथि केन्द्रीय कार्यालयमै दुर्व्यवहार भएको भन्दै पार्टीका नेताहरूले निन्दा, भर्त्सना गरिरहेका छन्। आइतबार ११औं महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रममा पुगेका पोलिटब्युरो सदस्यलाई…