Month: January 2026

राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन

काठमाडौँ, २७ पुस–राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरूले दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आइतबार प्रकाशन हुँदैछ। निर्वाचन आयोगले पुस २३ गते मनोनयन पत्र दर्ता गराएका उम्मेदवारको अन्तिम नामावाली सार्वजनिक गर्ने…

आज ३०४औं पृथ्वीजयन्ती, राष्ट्रिय एकता दिवस

काठमाडौँ, २७ पुस–३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस। नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना आइतबार गरिँदैछ। तत्कालीन बाइसे(चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय उनलाई छ। तत्कालीन गोर्खा राज्यका…

कमला मदन-आश्रितको कुइनेटारमा पारिवारिक बनभोज

मधुमल्ला, २६ पुस–झापाको कमल–२ क्याम्पास्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयले आज शिक्षक–शिक्षिका, कर्मचारी र व्यस्थापन समितिसहितको सहभागितामा पारिवारिक बनभोज कार्यक्रम सम्पन्न गरेको छ । मनोरञ्जनसंगै विद्यालयका शिक्षक शिक्षिकाहरु, कर्मचारी…

कमलनगर जेसीजको अध्यक्षमा देवराज भण्डारी

कमल, २६ पुस–कमलनगर जेसीजको ११औं साधारण सभाबाट वर्ष २०२६ का लागि अध्यक्ष पदमा देवराज भण्डारी (महेश) भएका छन् । झापाको कमल गाउँपालिकामा स्थापना गरिएको कमल नगर जेसीजको आज सम्पन्न अधिवेशनले…

किसान कृषि सहकारी संस्थाको ८औं वार्षिक साधारणसभा सम्पन्न

झिलझिले, २६ पुस–झापाको शिबसताक्षी–११ झिलझिलेमा सञ्चालित किसान कृषि सहकारी संस्थाको ८औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । झिलझिलेस्थित किराँत राई यायोख्या भवनमा शनिबार किसान कृषि सहकारी संस्थाले ८औं…

कमल गाउँपालिकामा ‘घुम्ती अस्पताल’ शुभारम्भ

क्याम्पा बजार (कमल), २६ पुस– कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ । झापाको कमल गाउँपालिकाबाट आज एक कार्यक्रमकाबीच यो घुम्ती अस्पतालको औपचारिक रूपमा शुभारम्भ गरिएको हो।…

फुलबारी सेवा संगम क्लबको अध्यक्षमा प्रेम शेर्मा

धरमपुर, २६ पुस–स्थानीयस्तरमा सामाजिक सेवामुलक गतिविधिहरु गर्दै आइरहेको धरमपुरस्थित फुलबारी सेवा संगम क्लबको अध्यक्षमा शिक्षासेवी प्रेम शेर्मा सर्वसम्मत चयन भएका छन् । शिबसताक्षी–१ धरमपुरको फुलबार चोकमा आज (शनिबार) सम्पन्न ३०औं…

चपेटीको सौन्द्धर्यकरणमा लायन्स क्लब हेल्पिङ हार्ट्सको सक्रियता

दमक, २५ पुस–बनभोज तथा मनरोञ्जन गर्नका लागि चर्चित ठाउँ होः चपेटी । झापाको दमकदेखि उत्तरतर्फ हरियाली जङ्गलको चुरेपाहाडमा अवस्थित चपेटी प्राकृतिक दृष्ट्रिकोणले आर्कषक छ । इलामको चुलाचुली गाउँपालिकामा रहेको चपेटीको…

दमकको थुप्पा उद्योगमा आगलागी हुँदा एक करोड ३० लाखको क्षति

दमक, २५ पुस–झापाको दमक–९ क्याम्पसमोडस्थित एउटा थुप्पा उद्योगसहित घरमा आगलागी हुँदा एक करोड ३० लाखबराबरको क्षति भएको छ। दमक ९ का पदम भण्डारीद्वारा सञ्चालित स्वस्तिक थुप्पा उद्योगमा आज विद्युत् चुहावट…

पतंजली योग दमकको तेस्रो बार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा उप्रेती

दमक, २५ पुस–पतंजली योग दमक नगर समितिको अध्यक्षमा रोहित (किरण) उप्रेती सर्वसम्मत चयन भएका छन् । इलामको चुलाचुलीस्थित पर्यटकीयस्थल चपेटीमा आज आयोजित बनभोजसहित तेस्रो वार्षिक साधारणसभाले उप्रेतीको अध्यक्षतामा पतंजली योग…