Month: January 2026

माघ २ देखि निर्वाचन आचारसंहिता लागूगर्ने तयारी

काठमाडौं, २५ पुस–निर्वाचन आयोगले माघ २ गतेदेखि निर्वाचन आचारसंहित लागू गर्ने तयारी गरेको छ। आयोगले आचारसंहिता लागू हुने विषयमा सरकारले जानकारी दिन लागेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी…

एक भारतीय नागरिक तीन लाख वढी रुपैयाँसहित पक्राउ

विराटनगर, २५ पुस–विराटनगरबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्। स्रोत नखुलेको ३ लाख ३ हजारभन्दा बढी नेपाली रुपैयाँसहित प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको हो। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार…

पाँच महिनामा ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं, २५ पुस–चालू आर्थिक वर्षको पाँच महिनामै ८ खर्ब ७० अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार पाँच…

महामन्त्री थापा भन्छन्ः ‘काँग्रेसको नीति र नेतृत्व दुवै फेरौँ’

काठमाडौँ, २४ पुस–नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विषेश महाधिवेशनमार्फत पार्टीको नीति र नेतृत्व दुवै फेर्नुपर्ने बताएका छन्। आज बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा…

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच छलफल

काठमाडौँ, २४ पुस–प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ। उनीहरूबीच बिहीबार बिहान ११ बजेदेखि करिब तीन घण्टा एक्ला एक्लै बसेर छलफल भएको हो ।…

शिबसताक्षीको दुधेमा अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता हुँदै

शिबगञ्ज (शिबसताक्षी), २४ पुस–झापा जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता २०८२ शिवसताक्षी नगरपालिकाको आयोजनामा दूधे रंगशालामा हुने भएको छ । प्रतियोगिता आगामी माघ ९ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने आयोजक शिवसताक्षी…

मधेश प्रदेश सभाका सदस्य अन्सारीले नेकपा त्यागेँ

काठमाडौं, २४ पुस –नेपाली कम्युनिस्ट पार्टीका मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले पार्टी परित्याग गरेका छन्। उनले आजै पार्टी केन्द्रलाई पत्र पठाएर पार्टी त्याग गरेको जानकारी गराएका हुन्। ‘धेरै अघिदेखि…

हर्क साम्पाङ प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी-१ बाट लड्ने

काठमाडौं, २३ पुस—धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभाको चुनाव लड्नु हुने भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट धरान उपमहानगर रहेको क्षेत्रबाटै…

देश जलाउनेहरूलाई कारबाही नगरी निर्वाचन सम्भव हुँदैनः नेता खनाल

काठमाडौँ, २३ पुस–नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश जलाउनेहरूलाई कारबाही नगरी निर्वाचन सम्भव नहुने बताएका छन् । बुधबार नेपाल राष्ट्रिय अभिभावक संघको २४औँ स्थापना दिवसको अवसरमा आयोजित…

कांग्रेस-एमाले-जसपा गठबन्धनबाट राष्ट्रिय सभाका १८ उम्मेदवार

काठमाडौं, २३ पुस–नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपालले तालमेल गरेर राष्ट्रिय सभामा उम्मेदवारी दिने भएका छन्। उम्मेदवारी दर्ता अहिले बिहान १० देखि दिउँसो ३ बजेसम्म हुँदै छ। नेपाली…