Month: January 2026

देशभरि २९ सय २५ जनाको उम्मेदवारी, आज उजुरी लिइने

झापा, ७ माघ–आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले मनोनयन पत्र दर्ताका लागि हिजो (मंगलबार) दिएको समयसीमाभित्र ६८ राजनीतिक दलबाट…

साफ यू-१९ महिला फुटबल खेल्ने नेपाली टोली घोषणा

काठमाडौं, ७ माघ–पोखरामा आयोजना हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय यू-१९ महिला फुटबल टोली घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ १७ देखि सुरु हुने…

शिक्षामन्त्री डाक्टर महावीर पुनले दिए राजीनामा

काठमाडौं, ६ माघ–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डाक्टर महावीर पुनले राजीनामा दिएका छन्। उनले राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले पुष्टि गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत् पुनको राजीनामाको जानकारी दिएका हुन्। ‘डा.…

राप्रपाले टुंग्याएका १४६ जना उम्मेदवार (सूची)

काठमाडौं, ६ माघ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रायः निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत् आज (मंगलबार) उम्मेदवारी दर्ताका कार्यसूची छ। आज बिहान १०…

झापा-५ मा नेकपाका रन्जित तामाङको उम्मेदवारी

दमक, ५ माघ–नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट झापा क्षेत्र नम्बर ५ मा रन्जित तामाङले उम्मेदवारी घोषणा गरेका हुन्। आज (सोमबार) दमकमा पत्रकार सम्मेलन गर्दै नेकपा केन्द्रीय सदस्य तामाङले उम्मेदवारी घोषणा…

बचत तथा ऋण सहकारी संघ झापामा अध्यक्षबाहेक अन्य पदहरुमा निर्विरोध

दमक, ५ माघ–बचत तथा ऋण सहकारी संघ झापाको अध्यक्ष पदबाहेक सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ । संघको पूर्वनिर्धारित निर्वाचन कार्यक्रम अन्तर्गत आज (सोमबार) गरिएको मनोनयनमा अध्यक्ष बाहेकका सबै…

झापा ५ आगामी निर्वाचनमा इपिसेन्टर बनेको कुरा वाइयातः ओली

दमक, ५ माघ–एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ आगामी निर्वाचनमा इपिसेन्टर बनेको कुरा वाइयात भएको प्रतिक्रिया दिएका छन् । भोली (माघ ६ मंगलबार) हुने उम्मेदवारी दर्ताको…

नेपाल प्रहरीमा ४८ जना एसपीको सरुवा, झापामा बसुन्धरा खड्का आउने

दमक, ५ माघ–जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व पहिलो पटक महिला प्रहरी उपरीक्षकले सम्हाल्ने भएकी छन् । नेपाल प्रहरीले आज ४८ जना एसपीको सरुवा गरेसंगै झापामा पहिलो पटक महिला एसपी बसुन्धरा…

रास्वपाले कहाँ-कहाँ टुंग्यायो उम्मेदवार ? (नामसहित)

काठमाडौं, ५ माघ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार टुंग्याउन थालेको छ। पार्टीभित्र गर्दै आएको प्राथमिक निर्वाचन थाती राखेर रास्वपाले सचिवालय तहका नेताहरूको छलफलका आधारमा उम्मेदवार टुंगो लगाएको हो। रास्वपाले समानुपातिक…

रास्वपाले उम्मेदवारको नाम टुंग्यायो-विवरणसहित

काठमाडौं, ५ माघ–प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न क्षेत्रमा उम्मेदवारको नामावली टुङ्गो लगाएको छ । पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापति डिपी अर्यालसहितका नेताहरूको…