Month: February 2026

नेशनल लाइफ दमक शाखाले गर्यो बालआश्रममा ३९औं वार्षिकोत्सव

दमक, १० फागुन–नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज आफ्नो ३९औं वार्षिकोत्सवमा सेवामुखी कार्यक्रमहरु आयोजना गरेर मनाएको छ । यसैवीच, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी दमक शाखा कार्यालयले दमकमा आज (आइतबार) छुट्टाछुट्टै…

प्रहरी कार्यालय दमकबाट भागेका थुनुवा पक्राउ

दमक, १० फागुन–जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकको हिरासतबाट भागेका लागूऔषध मुद्धाका एक थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक– ७ बस्ने बर्ष २४ का पुष्कर मगर रहेका…

पशु स्वास्थ्य शिविरमा १०५ जना कृषक लाभान्वित

कमल, ९ फागुन–झापाको कमल गाउँपालिकामा रहेको नेपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । नेपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, कमल–४ को आयोजना,…

दलहरुले चुनावी घोषणापत्रमा जनतालाई भ्रम छरिरहेः भुसाल

काठमाडौँ, ९ फागुन–नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राजनीतिक दलहरूले चुनावी घोषणापत्रका नाममा जनतालाई भ्रममा पार्ने काम दोहोर्‍याएको आरोप लगाएका छन्। आज (शनिबार) बुटवलमा आयोजित पत्रकार सम्मेलनमा…

प्रचण्ड भन्छन्ः ‘नयाँ दलहरू क्षणिक हावाहुरी हुन्’

काठमाडौं, ९ फागुन–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक दलहरूलाई ‘क्षणिक हावाहुरी’ को संज्ञा दिँदै उनीहरूको आयु छिट्टै सकिने टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित…

निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौँ, ९ फागुन–प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै निकायलाई तयारीका साथ काम गर्न निर्देशन दिएकी छन् । लुम्बिनी प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी…

निर्वाचनअघि नेपाल-भारत सीमा बन्द गर्ने निर्णय

काठमाडौँ, ९ फागुन–नेपाल र भारतका सुरक्षा अधिकारीहरूको संयुक्त सीमा समन्वय समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि भारतसँगको सीमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । वीरगन्जस्थित एकीकृत सुरक्षा…

झापा ४ मा कांग्रेस उम्मेद्वार थेबेको समर्थन बढ्दैं

झिलझिले, ९ फागुन–प्रतिनिधि सभा सदस्यको निर्वाचन फागुन २१ हुँदैछ । निर्वाचनको मिति नजिकिदैं गर्दा राजनीतिक दलहरु र दलका उम्मेद्वारहरु मतदाताहरुको घरदैलोमै पुगेर भेटघाटमा व्यस्त छन् । यता, झापाका ५ निर्वाचन…

दाङमा एमालेको झण्डा जलाए, ओलीविरुद्ध नाराबाजी

काठमाडौं, ८ फागुन–दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले एमालेको झण्डा जलाईदिएका छन्। महासचिव शंकर पोखरेलको गृहनगर समेत रहेको दाङमा हिजो राति पार्टी सभापति रवि लामिानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव…

रासायनिक मलको प्रयोगः सात महिनामा साढे २६ हजार मेट्रिक खपत

भद्रपुर, ७ फागुन–झापामा सात महिनामा करिब साढे २६ हजार मेट्रिक टन रासायनिक मल बिक्री भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड र साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेड बिर्तामोडले चालू आर्थिक…