साहित्य, कला, संस्कृतिमा योगदान गर्ने ब्यक्तित्वहरु सम्मानित
दमक, २९ असार–दमक प्रज्ञा प्रतिष्ठान दमकले आज साहित्य कला, संस्कृति, भाषा र शिक्षा क्षेत्रमा योगदान पुराउनु भएका ब्यक्तित्वहरु ५जनालाई सम्मान गरेको छ । दमक क्षेत्रलाई कर्मथलो बनाएर साहित्य, कला, भाषा…
