सतासी साप्ताहिक पत्रिका १६औ वर्षमा प्रवेश
झिलझिले, २८ साउन–झापाको शिबसताक्षीबाट प्रकाशन हुँदै आइरहेको सतासी साप्ताहिक पत्रिकाले आज १६औं वार्षिकोत्सव मनाएको छ । शिबसताक्षी–८ झिलझिलेवाट २०६९ साल साउन २८ गतेबाट प्रकाशन हुँदै आएको सतासी साप्ताहिक खबव पत्रिकाले…
