Month: September 2026

ढुकढुकी युवा क्लबको अध्यक्षमा आङ्दम्बे, लेखा संयोजकमा रेग्मी

दमक, १२ असोज–कमल–६ मा रहेको ढुकढुकी युवा क्लबले २२औँ साधारणसभा तथा ११औँ अधिवेशन सम्पन्न गरेको छ । क्लबको २२औं अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि सुखराज आङ्दम्बेको अध्यक्षतामा नयाँ कार्यसमिति…

इलामको जिल गाउँमा आगलागी, घर-गाडी जलेर नष्ट

झापा, १२ असोज–इलामको सूर्योदय नगरपालिका–३ जिल गाउँमा आज भएको आगलागीबाट एउटा घर र गाडी जलेर नष्ट भएको छ । सोमबार बिहानको राति २ः३० बजे इलाम सूर्योदय -३ जिल गाउँ बस्ने…

कमल नगर जेसीजले नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन गर्ने

पाँडाजुंङ्गी (कमल), १२ असोज–झापाको कमल नगर जेसीजको आतिथ्यतामा नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन सन् २०२७ मा आयोजना हुने भएको छ। कमलनगर जेसीजले सम्मेलनका लागि आवश्यक बिडिङ प्रक्रिया पूरा भएको औपचारिक…

पूर्वप्रधानन्यायाधीश राणालाई ११ घन्टापछि छाडियो

काठमाडौं, ११ असोज–प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ११ घन्टापछि छुटेका छन्। उनलाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको ठाडो निर्देशनमा पूर्वप्रधानन्यायाधीश राणालाई…

सहारा नेपालको अध्यक्षमा खतिवडा निर्वाचित

बिर्तामोड, ११ असोज–सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड चारपानेको सञ्चालक समिति अध्यक्षमा छविलाल खतिवडा निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतगणनाअनुसार खतिवडाले २१ हजार ९ सय ८४ मत…

प्रदेश राजधानी विराटनगरमा मुख्यमन्त्री सम्मलेन हुने

विराटनगर, ११ असोज–विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुने भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा असोज २२ र २३ गते सम्मेलन तय भएको हो । सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुनेछन् ।…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ

काठमाण्डौं, ११ असोज-पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। कार्यालयका एक प्रहरी कर्मचारीले उनलाई राती ३ बजे पक्राउ गरेर ल्याइएको…

कञ्चनपुर भन्सार अधिकृत भट्टको जिम्मेवारी खोसियो

काठमाडौँ, १० असोज–भन्सार विभागले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाएर विभागमा हाजिर हुनका लागि पत्राचार गरेको छ। भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल…

राष्ट्रिय बहुमुखीको २०औं वार्षिक साधारणसभा सम्पन्न

दमक, १० असोज–झापाको दमक–८ सेतुमारी रोडमा अवस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । राष्ट्रिय बहुमुखी सहकारी संस्थाको भवनमा शनिबार सम्पन्न २७औं वार्षिक साधारणसभामा आर्थिक वर्ष…

शिखा साकोसको १५औं वार्षिक साधारणसभा सम्पन्न

दमक, १० असोज–शिखा वचत तथा ँऋण सहकारी संस्थाले आज (शनिबार) दमकमा १५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । दमक–६ मा कार्यालय रहेको शिखा वचत तथा ऋण सहकारी संस्थाले पशुपति सेवा…