मल्टि मिडियाका पत्रकार सुजन गौतम सम्मानित
दमक, ९ असोज–स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले आज १७औं वार्षिक साधारणसभामा पत्रकार सुजन गौतमलाई नगदसहित सम्मान गरेको छ । दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी साकोसले दमकमा आर्थिक वर्ष २०८२।०८३…
दमक, ९ असोज–स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले आज १७औं वार्षिक साधारणसभामा पत्रकार सुजन गौतमलाई नगदसहित सम्मान गरेको छ । दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी साकोसले दमकमा आर्थिक वर्ष २०८२।०८३…
कमल, ९ असोज–झापाको कमल–२ क्याम्पास्थित गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गरिएको छ । शुक्रवार बिहान गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको प्राङ्गणमा एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले सो प्रशासनिक…
दमक, ९ असोज—नेपाली कांग्रेस पार्टी दमक नगर समितिको सभापतिमा २६ मत अन्तरले युवराज खनाल ‘सागर’ निर्वाचित भएका छन् । १५औँ नगर अधिवेशनअन्तर्गत शुक्रबार भएको निर्वाचनमा खनालले १६५ मत प्राप्त गर्दै…
दमक, ९ असोज–झापाको दमकस्थित स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले आज दमकमा १७औं वार्षिक साधारणसभामा सम्पन्न गरेको छ । मोरङको उर्लाबारीसहित झापाको गौरादह, सुृरुङ्गा र झिलझिलेमा सेवा केन्द्रहरु स्थापना गरेर…
दमक, ८ असोज–छिमेकी वचत तथाा ऋण सहकारी संस्था दमक सेवा केन्द्रले आज इकाई–५ अन्तर्गत दमकमा २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २०औं वार्षिक साधारणसभाको अवसर पारेर दमक–६ हनुमान मन्दिरस्थित…
काठमाण्डौं, ८ असोज–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय पार्टी राजनीतिमा फर्किएकी छन्। नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकले उनलाई सम्मानीत वरिष्ठ नेताको जिम्मेवारी दिएसँगै…
गौरादह, ८ असोज-–झापाको गौरादहमा नेपाली कांग्रेस पार्टी नगर समितिको अधिवेशनबाट सभापतिमा प्रकाश कार्की निर्वाचित भएका छन् । आज असोज ८ बिहिबार नेपाली कांग्रेस गौरादह नगरसभापतिमा प्रकाश कार्की र भानु आचार्यको…
काठमाण्डौं, ८ असोज–नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमै केही पदाधिकारीहरूले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागे। अध्यक्ष ओलीले पार्टीलाई मनोमानी ढंगले चलाएको र यही कार्यशैलीले पार्टी अघि बढ्न नसक्ने निष्कर्षमा…
न्युयोर्क, ७ असोज–संयुक्त राष्ट्रसंघका महासचवि एन्टोनयिो गुटेरेसले तीन वर्षअघ िनेपालको सगरमाथा क्षेत्रबाट जलवायु परविर्तनका कारण हमिाली क्षेत्रमा देखनि थालेका जोखमिबारे दएिको चेतावनी अहलिे नेपालमा देखएिको वपिद्ले थप प्रस्ट पारेको बताएका…
काठमाडौं, ७ असोज–भोटेकोशीसहति वभिन्नि क्षेत्रमा आएको बाढीबाट क्षतग्रिस्त संरचना पुनर्स्थापना गर्न अमेरकिाले नेपाललाई थप ३ करोड १० लाख अमेरकिी डलर सहयोग गर्ने भएको छ। परराष्ट्रमन्त्री शशिरि खनाल र अमेरकिी राजनीतकि…