राउटे समुदायको जनसंख्या घट्दै, अहिले १३१ जनामा सीमित
सुर्खेत, १ असोज–जंगलमा फिरन्ते जीवनशैली अपनाउँदै आएको लोपोन्मुख तथा सीमान्तकृत राउटे समुदायको जनसंख्या १३१ जनामा सीमित भएको छ। यसअघि सुर्खेतको सिम्ता गाउँपालिका–९, खानिखोलामा बस्दै आएका राउटे अहिले सोही क्षेत्रको गोजी…
