दिदीबहिनी संगती तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः पारु
दमक, १९ असोज–झापाको दमकमा छरिएर बसोबास गर्ने क्रिश्चियन धर्मालम्वी दिदीबहिनीहरुको साझा र स्वतन्त्र संस्था दमक नगर दिदीबहिनी संगतीको तेस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ । सो अधिवेशनबाट पाष्टर पारु खापुङ…
