झलनाथ खनाल भन्छन्ः ‘देउवाले अमेरिकाको दबाब थेग्न सकेनन्’

काठमाडौं, ११ फागुन–नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको दबाबलाई झेल्न नसकेर एमसीसी संसदमा पेश गरेको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका खनालले प्रधानमन्त्री…

गठबन्धन टुटाएर सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ, प्रतिक्रान्तिको खतरा बढ्योः प्रचण्ड

काठमाडौं, ११ फागुन–सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्ता गठबन्धन टुटाउने र सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका छन् । बुधबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै…

गृहमन्त्री खाँणलाई ओलीको जवाफः एमाले अडानबाट ‘ब्याक’ हुँदैन

काठमाडौं, ११ फागुन–गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अमेरिकी सहयोग परियोजना एमसिसी पास गराउन सहयोग गर्न आग्रह गरेका छन्। ओलीनिवास बालकोट पुगेर गृहमन्त्री खाँणले…

सुनको मूल्य घट्यो‚ चाँदीको बढ्यो

काठमाडौं, ११ फागुन-सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ। चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको…

एमाले अध्यक्ष ओलीलाई भेट्न गृहमन्त्री खाँण बालकोटमा

काठमाडौं, ११ फागुन–गृहमन्त्री बालकृष्ण खाँण एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन् । बुधबार बिहानै उनी बालकोट पुगेका हुन् । उनले सरकारले अगाडि बढाएको एमसीसीलाई संसद्बाट पास गर्न…

एमसिसी पास नभए देश सामरिक द्वन्द्वमा फस्छः डा भट्टराई

काठमाडौं, ११ फागुन–जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना (एमसिसी) पास नभए देश सामरिक द्वन्द्वमा फस्ने चेतावनी दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यो विन्दुमा आएर एमसिसी…

लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

काठमाडौं, ११ फागुन–लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । लामो समय लोक गीत( संगीतको विधामा अध्ययन तथा अनुसन्धान गरेका उनको निधन भएको हो । उनी अभिनित टेलिसिरियल हल्का…

हिजो साँझ ओलीसँग वार्ता गरेका देउवा आज विहानै प्रचण्डलाई भेट्न पुगे खुमलटार

काठमाडौं, ११ फागुन–प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न खुमलटार पुगेका छन् । सरकार एमसीसी पास गर्ने तयारी रहेकाले बुधबार बिहान प्रधानमन्त्री देउवा एमसीसी…

देउवा-ओलीबीच ‘जेन्टल एग्रिमेन्ट’ ?

काठमाडौँ, ११ फागुन–अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको…

धर्मराउँदै पाँचदलीय सत्तारूढ गठबन्धन

काठमाडौँ, ११ फागुन–सत्तारूढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकारको भविष्य जोखिममा पर्नेगरी निर्णय लिएका छन् । माओवादी केन्द्रको फागुन ४ गते बसेको संसदीय दलको…