उद्योग वाणिज्य संघको अध्यक्षमा काफ्ले र शर्माको भिडन्तः शर्मा भन्दा काफ्ले बलियो
शिबगञ्ज (शिबसताक्षी), १२ फागुन–झापामै धार्मीक पर्यटन र कृषि क्षेत्रको उर्वर भूमि मानिएको शिबसताक्षी नगरपालिकामा यहि फाल्गुन १८ गते उद्योग बाणिज्य संघको नेतृत्व परिवर्तन हुने भएको छ । साविक सतासीधाम, शिबगञ्ज,…
दबाबमा प्रचण्ड र नेपाल
काठमाडौँ, १२ फागुन–अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्नुपर्ने दबाब शीर्ष नेताहरूमाथि बढेको छ । सरकारमा हुँदा प्रायः सबै शीर्ष नेताले प्रक्रियालाई अगाडि बढाउने पहल र नेतृत्व…
काँग्रेसले सर्त माने एमसीसी पारित गर्न एमालेले सघाउने
काठमाडौँ, १२ फागुन–प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन नेपाली काँग्रेस तयार भए एमसिसी अनुमोदनमा सघाउने संकेत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेस नेताहरूसँग पटकपटक भएका…
एमसीसी पास गराउन सरकारको दौडधुप
काठमाडौं, १२ फागुन–सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज ९एमसीसी० सम्झौता संसदमा पेस गरेसँगै पारित गराउन सक्रियता बढाएको छ । प्रधानमन्त्रीदेखि कांग्रेसका नेताहरूले सत्ता गठबन्धनभित्र र प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवादलाई तीव्रता दिएको…
आज संसदमा एमसीसी छलफलको प्रस्ताव पेस गर्नुपर्ने अर्थमन्त्री किन गए पर्वत ?
काठमाडौं, १२ फागुन–गएको आइतबार अमेरिकी सहायता सम्झौता एमसीसी प्रस्ताव टेलब गर्ने दिन ‘बिरामी’ परेका कारण संसद् बैठकमा अनुपस्थित अर्थमन्त्री जनार्दन शर्मा आज (बिहीबार) उक्त सम्झौताबारे छलफल शुरु हुने दिन पनि…
आज प्रतिनिधि सभाको बैठक, एमसीसीबारे छलफल हुँदै
काठमाडौं, १२ फागुन–नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावबारे संसदमा आज छलफल प्रारम्भ हुने भएको छ । प्रतिनिधिसभाको बैठक दिउँसो १…
ओली भन्छन्ः ‘मेरो बाँकी जीवन देश र जनताप्रति समर्पित गर्छु’
भक्तपुर, ११ फागुन–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बाँकी जीवन देश र जनताप्रति समर्पित गर्ने बताउनुभएको छ । अध्यक्ष ओलीको आज परेको ७१ औँ…
अध्यक्ष ओलीको पुस्तक लोकार्पण
भक्तपुर, ११ फागुन–नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनका अवसरमा बुधबार भक्तपुरमा आयोजना गरिएको पुस्तक लोकार्पण कार्यक्रममा ‘समवेत दृष्टि’ लोकार्पण गर्दै अध्यक्ष ओली तथा उहाँका पिता…
कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणी आरोपमा उजुरी
काठमाडौं, ११ फागुन–कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा उजुरी दर्ता भएको छ। शाहले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै एक गायिकाले किटानी जाहेरी दिएकी हुन्। कलाकार शाहविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको…
२४ घण्टामा थपिए ३१२ संक्रमित, दुईजनाको मृत्यु
काठमाडौं, ११ फागुन–पछिल्लो २४ घण्टामा देशभर ३१२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । आठ हजार ६९३ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा…
