प्रदेश नं १ को नामकरण ढिलो भयोः मुख्यमन्त्री
विराटनगर, १० फागुन–प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण अन्य प्रदेशको तुलनामा ढिला भएको बताउनुभएको छ । मुख्यमन्त्री राईले मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयको सभाहलमा आज नामकरणका लागि आयोजित…
विदेशबाट फर्किएका श्रीमानको प्रेमीसँग मिलेर हत्या
काठमाडौं, १० फागुन–धरानमा कान्छी श्रीमतीले प्रेमीसँग मिलेर एक जनाको हत्या गरेको खुलेको छ। शव झोलामा टुक्राटुक्रा पारेर फालिएका ४३ वर्षीय दिनेश सिग्देलको हत्या उनकै कान्छी श्रीमतीले प्रेमीसँग मिलेर गरेको खुलेको…
डुडामारी सिमसारका नाममा मेयर शेर्माले एक करोड पचाए
झापा, १० फाल्गुन-स्थानीय तहका जनप्रतिनिधिले विकास बजेट कसरी दुरुपयोग गर्दछन् भन्ने दृष्टान्त शिवसतासी नगरपालिकाको डुडामारी सिमसारलाई लिन सकिन्छ । सिमसार नै नबनाई शिवसतासी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले १ करोड ७०…
ओममाया आङदम्बेको अध्यक्षतामा जसपा झापा, क्षेत्र न ५ पूर्नगठन
दमक, १० फागुन–जनता समाजवादी पार्टी (जसपा) नेपाल झापा क्षेत्र ५ को पूनर्गठन गरिएको छ । आज दमकस्थित किरात भवनमा सम्पन्न समायोजन तथा पूर्नगठन भेलाले ओममाया आङदम्बेको अध्यक्षतामा १७ सदस्यीय क्षेत्रमा…
फाक्तेपमा क्यान्सर पीडित खत्रीको उपचारका लागि आर्थिक संकलन शुरु
गोविन ल्वागुन फाक्तेप (शिबसताक्षी), १० फागुन–झापाको शिवसताक्षी–७ फाक्तेपका ४४ वर्षीय क्यानसर पीडित लैनबहादुर खत्री (निर्मल) लाई उपचारमा सहयोग पु¥याउने उद्धेश्यले स्थानीयले अर्थिक संकलन शुरु गरेका छन् । गएको वैशाखमा आन्द्रामा…
शिबसताक्षीमा नेकपा (एकीकृत समाजवादी) को ११ नम्बर वडा कमिटी गठन
गोविन ल्वागुन/दुधे (शिबसताक्षी), १० फागुन–नेकपा (एकीकृत समाजवादी) शिबसताक्षी ११ को वडा भेलाले शक्ति चाम्लिङ राईको अध्यक्षतामा ६१ सदस्य वडा कमिटी गठन गरेको छ । उक्त कमिटीको उपाअध्यक्षहरुमा पुर्ण सोडारी, श्याम…
नेशनलको ३५औं बार्षिक उत्सवमा दमकस्थित बृद्धश्रम सेवा केन्द्रलाई सहयोग प्रदान
दमक, १० फागुन–जीवन बीमा कम्पनीहरुबीच सवैभन्दा पुरानो र ब्यवसायिक क्षेत्रमा अब्बल दर्जाको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३५औं बार्षिक उत्सवको अवसरमा आज देशभर बिभिद कार्यक्रम गरेर मनाएको छ । यसैबीच, झापाको…
महाशिवरात्रिमा १० लाख दर्शनार्थी आउने अनुमान, १० हजार सुरक्षाकर्मी खटाइने
काठमाडौं, १० फागुन–पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रिमा करिब १० लाख दर्शनार्थी आउने अनुमान गरेको छ। कोषले मंगलबार पत्रकार सम्मेलन गरी सुरक्षित र भव्य रुपमा महाशिवरात्रि मनाउन करिब १०…
जसले पशुपतिनाथमाथि गिद्धेदृष्टि लगाउँछ उसको कहिल्यै कल्याण हुने छैनः मन्त्री आले
काठमाडौं, १० फागुन–सँंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले सञ्चालन गर्दै आएको पशुपति धर्मशाला छिट्टै फिर्ता ल्याइने बताएका छन् । आज महाशिवरात्रि पर्व-२०७८ मूल समारोह समितिको बैठकमा उनले…
नेकपा (एकीकृत समाजवादी) ले एमसीसीको विपक्षमा मतदान गर्ने
काठमाडौं, ९ फागुन–नेकपा (एकीकृत समाजवादी) ले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । संसदमा पेश…
