स्थानीय निर्वाचन गठबन्धन सरकारले नै गराउँछः मन्त्री आङ्बो

विराटनगर, १० माघ–प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले स्थानीय तहको निर्वाचन गठबन्धन सरकारले नै गराउने बताएका छन्। मन्त्री आङ्बोले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा लेख्दै यस्तो…

दमक बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनद्वारा कालो झण्डासहित नाराबाजी र प्लेकार्ड प्रदर्शन

दमक, १० माघ–गत माघ ७ गते शुक्रबारबाट चरणबद्ध आन्दोलनमा उत्रिएका झापा दमकस्थित दमक बहुमुखी क्याम्पसका विद्यार्थी संगठनहरुले आज पनि क्यम्पसमा कालो झण्डासहित नाराबाजी गरेका छन् । नेकपा सम्बद्ध अनेरास्ववियू (क्रान्तिकारी),…

स्वतन्त्रताको १०० औं वर्षभित्र नयाँ भारत बनाउने मोदीको घोषणा

काठमाडौं, १० माघ–भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत स्वतन्त्रताको एक सयौं वर्षभित्र ‘नयाँ भारत’ बनाउने घोषणा गरेका छन् । सुभाषचन्द्र बोसको १५९ औं जयन्तीको अवसरमा आइतबार इण्डिया गेटमा उनको प्रतिमा अनावरण…

शंकर पोखरेल भन्छन्ः ‘प्रधानमन्त्री देउवा प्रचण्डको मोहरा बने’

काठमाडौँ, १० माघ–नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो मोहरा बनाएको आरोप लगाएका छन् । पाँच दलीय गठबन्धनले आइतबार बसेको बैठकबाट आगामी वैशाखमा…

ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछः डब्लूएचओ

काठमाडौं, १० माघ–कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् । ‘ओमिक्रोनले युरोपलाई महामारी…

उपाधि होडमा फर्कियो चेल्सी

काठमाडौं, १० माघ–हाकिम जियाच र थियागो सिल्भाले गरेको गोलमा चेल्सीले आइतबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै चेल्सी लिगको उपाधि होडमा फर्किएको छ ।…

एमसिसीबारे अध्ययन गर्न सत्तागठबन्धनले बनायो झलनाथ खनालको नेतृत्वमा कार्यदल

काठमाडौँ, १० माघ–सत्तारुढ गठबन्धनले अमेरिकन सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोसन (एमसीसी) मा छलफल गर्न नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको…

१३ प्रहरी सम्पर्कविहीन,७ दिनभित्र उपस्थित नभए सेवाबाट हटाउने चेतावनी

काठमाडौं, १० माघ–नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११…

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

काठमाडौं ,१० माघ–माघ १२ मा तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यराति अर्थात् ४८ घन्टा अगावै मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार…

झापामा ११९ सहित प्रदेश १ मा ६७३ जनामा कोरोना संक्रमण

झापा, ९ माघ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७३ जनामा कोरोना संक्रमण भएको छ । ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४५८ र ५६५ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना…