एकै दिन १२ हजारमा कोरोना, ३ हजार संक्रमणमुक्त

काठमाडौं, ११ माघ–देशभर मंगलबार १२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गत २४ घण्टामा २५ हजार ९ सय ९ जनाको…

नेपाल भ्रष्टाचारव्याप्त मुलुककै श्रेणीमा, ३३ अंकसहित ११७औँ स्थानमा

काठमाडौं, ११ माघ–भ्रष्टाचारसम्बन्धी सूचकांक निकाल्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले गत वर्ष (सन् २०२१) मा संसारभरका देशहरूको भ्रष्टाचारको स्थितिको सूचकांक सार्वजनिक गरेको छ । जसअनुसार नेपाल बढी भ्रष्टाचार हुने मुलुकमा दर्ज भएको छ…

एमाले नेता खरेल भन्छन्ः ‘स्थानीय तहको चुनाव सार्न मिल्दैन’

बिर्तामोड,११ माघ–नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नी खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताएका छन् । झापाको विर्तामोडमा आज आयोजित…

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्ने संवैधानिक सुविधा गठबन्धनलाई छः नेपाल

काठमाडौँ, ११ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म गर्न सकिने संवैधानिक र कानूनी सुविधा सत्ता गठबन्धनलाई रहेको बताएका छन् । मंगलबार रामेछाप…

जन आदर्शमा सरस्वती मन्दिरको निर्माणकार्य धमाधम हुदैं

शिबगञ्ज (शिबसताक्षी), ११ माघ–झापाको शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयमा निर्माणधिन श्री सरस्वती मन्दिरको निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । विद्यालयका पूर्व विद्यार्थीहरुको पहल र समन्वयमा आर्थिक सहयोग संकलनसँगै निर्माणकार्य…

बालोटेली चार वर्षपछि इटालीको टिममा

काठमाडौं, ११ माघ–मारियो बालोटेली सन् २०१८ पछि पहिलोपटक इटालीको राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् । बालोटेलीलाई विश्वकप प्लेअफका लागि टोलीमा बोलाइएको हो । म्यानचेस्टर सिटी तथा लिभरपुलका पूर्वफरवार्ड बालोटेली…

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

काठमाडौं, ११ माघ–राष्ट्रिय सभा निर्वाचन भोलि हुँदैछ । यसका लागि निर्वाचन आयोगले सबै तयारी पूरा भएको जनाएको छ । मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा…

चीनबाट फर्किएपछि प्रचण्डलाई भेट्न वर्षमान खुमलटारमा

काठमाडौं, ११ माघ–नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । चीनमा उपचार गरेर सोमबार काठमाडौँ फर्किएका नेता पुनले मंगलबार विहान अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार…

२७ वटा बैंकहरुको नाफा बढ्यो

झापा, १० माघ–सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कमध्ये २३ वटा बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल २९ अर्ब ५९ करोड ९१ लाख रुपियाँ नाफा आर्जन गरेका छन् । आव…

१० हजार ३१९ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं, १० माघ–गत २४ घन्टामा देशभर १० हजार ३१९ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २१ हजार २०१ जनामा परीक्षण गर्दा १० हजार ३१९ जना…