एमाले झापाको नेतृत्व सहमतिबाटै, अध्यक्षमा कार्कीको टुंगो

दमक, २३ पुस–नेकपा (एमाले) को १० औं झापा जिल्ला अधिवेशन आजदेखि बिर्तामोडस्थित रामचोकमा रहेको हिमाल सागर रिसोर्टमा शुरु हुदैछ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।…

इटहरीमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ दुई जनाको मृत्यु

इटहरी, २३ पुस–इटहरीमा बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । इटहरी वडा नं २० तरहरास्थित पानीपियामा बसको ठक्कर दिदाँ बिहीबार राति ७.१५ मोटरसाइकलमा सवार दुईजनाको मृत्यु हो…

राष्ट्रपति बाइडेनद्वारा ट्रम्प र दंगावाजको आलोचना

अमेरिका, २३ पुस–अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२१ को ६ जनवरीमा युएस क्यापिटलमा जवर्जस्ती प्रवेश गर्ने दंगावाजहरुले अमेरिका र अमेरिकी प्रजातन्त्रको घाँटीमा छुरा तेर्स्याएको प्रतिक्रिया दिएका छन् । उक्त घटनाको…

यथास्थितिमै एमसीसी सम्झौता पारित गर्न नसकिनेः माओवादी केन्द्र

काठमाडौँ, २३ पुस–नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) यथास्थितिमै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्न नसकिने निष्कर्षमा पुगेको छ । माओवादी केन्द्रको सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट पारित समसामयिक…

राष्ट्रिय सभा निर्वाचनः आज उम्मेदवारको नामावली प्रकाशन हुने

काठमाडौँ, २३ पुस–राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने निर्वाचन कार्यतालिका छ। आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका पनि रहेको छ। पुस २४…

आज देशभर एमालेको जिल्ला अधिवेशन, सकेसम्म सहमतिमै नेतृत्व चयन गरिने

काठमाडौं, २३ पुस–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (शुक्रबार) देशका ७७ वटै जिल्लामा जिल्ला अधिवेशन गर्दैछ । एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले…

राप्रपा अध्यक्ष भन्छन्ः ‘ठूला भ्रष्टाचारमा ठूला नेताहरुकै मिलेमतो छ’

धनगढी, २२ पुस–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले ठूला भ्रष्टाचारका काण्डहरुमा राजनीतिक दलका शीर्ष नेताहरुको मिलेमतो रहेको टिप्पणी गरेका छन्। राप्रपाले बिहीबार धनगढीमा गरेको सुदूरपश्चिम प्रदेशस्तरीय आमसभालाई सम्बोधन…

एकीकृत समाजवादी सम्बद्ध युवा संघले बाँड्यो कमलका वालबालिकालाई न्यानो कपडा

दमक, २२ पुस–नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा संघ नेपाल झापाको आयोजनामा पुस २२ गते कमल गाउँपालिका वडा नं २ मा अवस्थित नरेन्द्र जनता माविमा न्यून आय भएका परिवारको बालबालिकालाई न्यानो…

नारायणहिटीभित्र रेस्टुरेन्ट चलाउन दिने निर्णय रोकेकोमा प्रधानमन्त्रीले दिए पर्यटनमन्त्री आलेलाई बधाई

काठमाडौं, २२ पुस–नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट सञ्चालन गर्न दिने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयनमा रोक लगाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटनमन्त्री प्रेम आलेको प्रशंसा गरेका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाले ‘राम्रो…

झापा दमकका सुरेन्द्र बस्नेत राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा नियुक्त

काठमाडौं, २२ पुस–राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेको हो। युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषद्को…