प्रदेश सरकारले क्यान्सर पीडितलाई मासिक भत्ता दिने
जनकपुर, २४ पुस–प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताएका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको सिरहाको लहानमा…
पूजा सिंह डिआइजीमा बढुवा सिफारिस
काठमाडौं, २४ पुस–नेपाल प्रहरीकी एसएसपी पूजा सिंह डिआइजीमा बढुवा सिफारिस भएकी छन् । बढुवा समितिको सचिवालयका अनुसार रिक्त एक डिआइजी पदमा सिंहलाई बढुवाका लागि सिफारिसको निणर्य भएको हो । बढुवा…
चीनको उत्तर-पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प
काठमाडौं, २४ पुस–चीनको छिङ्घाई प्रान्तमा शुक्रबार मध्यराति शक्तिशाली भूकम्प गएको छ । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार मेन्युआन काउन्टीमा ६.९ म्याग्च्यिुटको शक्तिशाली भूकम्प गएको हो । यो भूकम्पको केन्द्र जमिनभन्दा १० किलोमिटर…
भारतमा विदेशबाट आउने सबैलाई एक हप्ता होम क्वारेन्टिन अनिवार्य
नयाँदिल्ली, २४ पुस–भारतमा ओमिक्रोनको सङ्क्रमण बढेपछि थप स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ । भारत सरकारले विदेशबाट आएका सबै सात दिन होम क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको छ । यो नियम…
नेपालमा ५५ प्रतिशतले लगाए कोभिडविरुद्धको पूर्ण खोप
काठमाडौं, २३ पुस–नेपालमा लक्षित जनसंख्याको ५५.२ प्रतिशत नागरिकले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांकअनुसार पहिलो १ करोड ४९ लाख २ हजार ६८७…
देशभर ९६८ जना कोभिड संक्रमित थपिए
काठमाडौँ, २३ पुस–देशभर पछिल्लो २४ घण्टामा ९६८ जना कोभिड संक्रमित थपिएका छन् । १४ हजार ९७१ वटा नमुनाको परीक्षण गर्दा ९६८ वटाको नतिजा पोजिटिभ आएको हो । आज २०२ जना…
नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि
काठमाडौँ, २३ पुस–नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि…
राष्ट्रियसभा निर्वाचनमा ओलीले हार स्वीकार गरिसकेः अध्यक्ष नेपाल
काठमाडौँ, २३ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको टिप्पणी गरेका छन् । पार्टीको काठमाडौँ महानगर कमिटीले शुक्रबार आयोजना…
पत्रकार महासंघ झापाको भवनको स्तरोन्नती गरिने
बिर्तामोड, २३ पुस–नेपाल पत्रकार महासंघ झापाले बिर्तामोड स्थित कार्यालय भवनको स्तरोन्नतीको थालनी गरेको छ । शुक्रबार महासंघको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश नं १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री…
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई नजरअन्जान नगरौंः डब्लूएचओ
न्युयोर्क, २३ पुस–कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वभर मानिसहरुको मृत्यु भएको र यसलाई यसलाई मझौला लक्षणको भनेर नजरअन्दाज गर्न नहुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । डब्लूएचओका प्रमुख…
