शिवसताक्षी नगर भित्रका ४ सय ज्येष्ठ नागरिकलाई सिरक वितरण

पाँचगाछी (शिबसताक्षी), २२ पुस–झापापको शिवसताक्षी नगरपालिकाले नगर भित्रका ज्येष्ठ नागरिकलाई जाडोमा सिरक वितरण गरेको छ । ज्येष्ठ नागरिक प्रवद्र्धन कार्यक्रम अन्तर्गत नगरका ८५ वर्ष माथिका ४ सय ज्येष्ठ नागरिकलाई सिरक…

नारी सञ्चार गृहले नवप्रवेशी पत्रकार र जनप्रतिनिधिलाई दियो तालिम

बिर्तामोड, २२ पुस–पत्रकारिता क्षेत्रमा बढ्दो आकर्षणसँगै उदीयमान पत्रकारलाई लक्षित गरी झापाको धुलाबारीमा पत्रकारिता पेशालाई पठनीय, श्रवणीय बनाउनका लागि अपनाउनुपर्ने तरिका बारे छलफल भएको छ । मेचीनगर नगरपालिकाको सहयोगमा नारी सञ्चार…

मुख्यमन्त्री भन्छन्ः ‘प्रदेशको अवस्था पुलिस बिनाको गृहमन्त्री जस्तो भयो’

मोरङ, २२ पुस–प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको पुलिसबिनाको गृह मन्त्रालय र बजेटबिनाको अर्थ मन्त्रालय चलाएर संघीयता नटिक्ने बताएका छन् । प्रदेश १ लोकसेवा आयोगले आयोजना गरेको दोस्रो अन्तर प्रदेश…

महामन्त्री गगन थापा भन्छन्ः ‘चुनावमा कांग्रेसले अरूसँग तालमेल गर्दैन’

काठमाडौं, २१ पुस–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन रहेपनि आगामी चुनावमा कांग्रेसले अरू पार्टीसँग तालमेल नगर्ने बताउनुभएको छ । बुधबार डा.शेखर कोइराला पक्षले आयोजना गरेको भेलामा थापाले सत्ता गठबन्धन…

प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन

काठमाडौं, २१ पुस–बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन गरेको छ । बैठकमा सहभागी एक मन्त्रीकाअनुसार प्रधानमन्त्री देउवा नेतृत्वको टोली भारतको गुजरातमा सुरु हुने १०औँ भाइब्रेन्ट गुजरात…

कमला-मदन-आश्रित स्मृति विद्यालयमा सोमनाथ रेग्मी स्मृति अक्षय कोष स्थापना

क्याम्पा (कमल), २१ पुस–झापाको कमल गाउँपालिका २ क्याम्पास्थित श्री कमला मदन आश्रीत स्मृति माध्यमिक विद्यालयमा सोमनाथ रेग्मी स्मृति कोष २०७८ को स्थापना गरिएको छ । गाउँपालिकाकै वडा नम्वर २ निवासी…

बिहीबारदेखि फेरि हिउँदे वर्षा, हिमपात पनि हुने

झापा, २१ पुस–हिउँदे वर्षा दोहोरिने भएको छ । मङ्गलबार रातिदेखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण यो हप्ताको करिब चार दिन मौसम खराब रहने छ । अघिल्लो साता पनि वर्षा…

‘नारायणहिटी दरबारभित्र रेस्टुरेण्ट बनाउने काम रोक्न निर्देशन’

काठमाडौँ, २१ पुस–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेण्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई निर्देशन…

राष्ट्रिय सभामा उम्मेदवारले साढे तीन लाख मात्र खर्च गर्न पाउने

काठमाडौं, २१ पुस–निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ। आयोगले सार्वजनिक सूचना निकाल्दै राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको हो। राष्ट्रिय सभा सदस्य…

प्रधानन्यायाधीश-पत्नीको नाममा अर्ब बढीको अवैध सम्पत्ति रहेको दाबी गर्दै अर्को उजुरी

काठमाडौं, २१ पुस–प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका परिवार र अन्य आफन्तको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा निवेदन दिएका डा। गोविन्द केसीले यसै विषयमा अर्को उजुरी पनि हालेका…