थकाली किचन एण्ड बारको शाखा कन्याम इलाममा
दमक, १४ पुस–झापाको दमक-५ मा रहेको थकाली किचन एण्ड बारले इलामको कन्याममा पनि आफनो शाखा विस्तार गरेको छ । थकाली खानपीनका पारखीहरुको सुविधाका लागि पूर्वकै पर्यटकीयस्थल कन्याममा थकाली किचन सञ्चालनमा…
एमसीसी पास गराउन एमाले फकाउँदै प्रधानमन्त्री देउवा
काठमाडौँ, १४ पुस–प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अघि बढाउन नेकपा एमालेलाई फकाउने नीति लिएका छन् । एमाले नेतृत्वकै अघिल्लो सरकारले एमसीसी परियोजनालाई संसद्बाट अघि बढाउने तयारी गरिरहँदा…
मानव विकासविनाको विकासले खासै अर्थ राख्दैनः मुख्यमन्त्री राई
विराटनगर, १४ पुस–प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मानव विकासविनाको विकासले खासै अर्थ नराख्ने बताएका छन् । प्रदेश लगानी प्राधिकरण प्रदेश १ द्वारा मंगलबार विराटनगरमा आयोजित प्रदेश १ को ‘दीर्घकालीन…
महिला भलिबल टोलीलाई प्रधानमन्त्री देउवाको बधाई
काठमाडौं, १४ पुस–प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला टोलीलाई बधाई दिएका छन्। लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै देउवाले सामाजिक सञ्जालमार्फत महिला भलिबल…
जोर्डनको संसदमा सांसदबीच कुटाकुट, उपसभामुख भुइँमा ढले
एजेन्सी (काठमाडौं), १४ पुस–जोर्डनको संसदमा सांसदहरूबीच हात कुटाकुट भएको छ। विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच भवनभित्र कुटाकुट भएको हो। सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो।…
माओवादी महाधिवेशनः बन्दसत्रमा समूहगत छलफलका निष्कर्ष पेश गरिँदै
काठमाडौं, १४ पुस–नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गत बन्द सत्रको तेस्रो दिन आज समूहगत छलफलका निष्कर्ष पेश गरिँदैछ। २५ वटा समूहमा विभाजित महाधिवेशन प्रतिनिधिले हिजो दिनभर अध्यक्ष प्रचण्डको राजनीतिक…
उपाधी दाबेदार वडा नं ८ लाई पाखा लगाउदै वडा नं १ सेमिफाइनलमा प्रवेश
धरमपुर, १३ पुस–उपाधीको मुख्य दाबेदार वडा नं ८ लाई २ का बिरुद्ध ५ गोल अन्तरले पाखा लगाउदै वडा नं १ ले झापाको धरमपुरमा जारी शिबसताक्षी वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिताको…
कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य लिम्बू दमकमा सम्मानित
दमक, १३ पुस–नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित एबम् संघीय सांसद महेन्द्रकुमारी लिम्बू सम्मानित भएकी छिन् । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिले आज एक कार्यक्रमबीच नेतृ लिम्बूको नीजि…
देशभरको मौसम बदलीः धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं, १३ पुस–देशभरको मौसम बदली भएको छ । जसका कारण आज (मंगलबार) देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो देशभर सामान्यदेखि पूणर्तया बदली…
निर्वाचन तयारीका लागि नेपाल प्रहरीले माग्यो १४ सय गाडी, ९९ हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने
काठमाडौं, १३ पुस–गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमबार बसेको बैठकमा संघीय मामलामन्त्री राजेन्द्र श्रेष्ठ, गृहसचिव टेकनारायण पाण्डे, रक्षा मन्त्रालयका सचिव वेगेन्द्रराज शर्मा पौडेल, अर्थसचिव मधु मरासिनी, संघीय मामलासचिव सुरेश अधिकारी, परराष्ट्रसचिव…
