विद्युत् चुहावट १४.३५ प्रतिशतमा झर्‍यो

काठमाडौं, ११ पुस–नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत् चुहावटलाई घटाएर १४.३५ प्रतिशतमा झारेको जनाएको छ । नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक…

झापामा अध्यक्ष ओलीको दोस्रो दिनः अस्पतालदेखि भ्यूटावरसम्मको निरीक्षण

काठमाडौं, ११ पुस–तीन दिनका लागि झापामा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दोस्रो दिन पनि व्यस्त रहनुहुने भएको छ । एमाले प्रदेश १ का सदस्य एवं ओलीका सांसद…

ओलीलाई प्रचण्डको फोन

काठमाडौं, ११ पुस–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको महाधिवेशनमा अतिथिका रूपमा निमन्त्रणा गरेका छन्। उनले आज बिहान टेलिफोन गरी ओलीलाई आठौँ…

माओवादीमा १५ जना पदाधिकारीः एक वरिष्ठ उपाध्यक्ष, तीन सचिव

काठमाडौं, ११ पुस–नेकपा (माओवादी केन्द्र) मा १५ जनाको पदाधिकारी रहने भएको छ। आइतबार बसेको केन्द्रीय कमिटीमा पार्टी पदाधिकारीको संख्या १५ जना पुर्याउने प्रस्ताव भएको प्रवक्ता कृष्णबहादुर महराले बताए। उनको अनुसार…

माओवादीको महाधिवेशनमा एमाले अध्यक्ष ओली नजाने

काठमाडौं, ११ पुस–नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् । ओलीले आफू झापामा भएकाले आउन नसक्ने जानकारी…

समाजवादी क्रान्तिको नेतृत्व गर्न आज माओ जयन्तीकै अवसरमा आठौं महाधिवेशनः प्रचण्ड

काठमाडौं, ११ पुस–समाजवादी क्रान्तिको नेतृत्व गर्न माओ जयन्तीकै अवसर पारेर आज (आइतबार) नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सुरु गर्न लागिएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । माओवादी…

तत्काल कुनै ठूला कम्युनिष्ट पार्टीसँग एकताको सम्भावना छैनः नेपाल

दाङ, १० पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्काल ठूला पार्टीसँग एकताको सम्भावना नरहेको बताएका छन् । दाङको भालुवाङमा शनिबार भएको पार्टीको लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले…

फोनिज झापाको नयाँ नेतृत्व, जिल्ला अध्यक्षमा भुमिका फियाक

झापा, १० पुस-नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको नयाँ नेतृत्व चयन भएको छ । दुई साता अघि छैठौं जिल्ला अधिबेशन सम्पन्न भएपनि नेतृत्वमा सहमति जुटाउन लामो कसरतपछि आज सर्वसम्मत…

दमकबाट गाँजा सहित एक जना पक्राउ

दमक, १० पुस–झापाको दमक १ रतुवा खोलाको बगरबाट गाँजा सहित एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम ,माङसेवुङ गाउँपालिका ६ का ४६ बर्षिय बिर कुमार राई रहेका…

नेकपा (एकीकृत समाजवादी) को अर्जुनधारा र गौरादहमा वडा कमिटी गठन

दमक, १० पुस–नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापालेले जिल्लामा संगठन विस्तारलाई तीब्र बनाएको छ । जिल्लामा नगर र गाउँ कमिटी गठन पश्चात पछिल्लो समय वडा स्तरीय पार्टी कमिटी र जनसंगठन…